नेप्सेमा चार्जिङ बुल
नेपालबहस संवाददाता
कात्तिक ९, २०८१ शुक्रबार १७:१८:३५
९ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज 'नेप्से' को आँगनमा साँढेको प्रतिमा राखिएको छ । शेयरबजारको बढ्दो प्रवृत्ति 'बुलिस ट्रेन्ड' झल्काउने यस्तो प्रतिमा राख्ने चलन संसारभर छ ।
साँढे जुधाइमा देखिनेजस्तो आक्रमण गर्ने तयारी अवस्थाको साँढेको प्रतिमालाई शेयरबजारको बढ्दो प्रवृत्तिको बिम्बका रूपमा लिइन्छ । जसलाई ‘चार्जिङ बुल’ भनिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदीपावली र छठको आगमनसँगै हटियामा जताततै माटाका भाँडा !
कात्तिक ८, २०८१ बिहिबार
सुस्ताको सास्ती !
कात्तिक ७, २०८१ बुधबार
जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा चुनौती
कात्तिक ७, २०८१ बुधबार
एकीकृत समाजवादी विभाजनको तयारीः अध्यक्षमा थापा कि झाँक्री
कुसुम सेञ्चुरी
कात्तिक ९, २०८१ शुक्रबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कुसुम सेञ्चुरी
कात्तिक ७, २०८१ बुधबार
प्रहरीले म्याद थप्ने भएपछि बयान नसकी नउठ्ने रविको बठ्याई
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार
एकीकृत समाजवादी विभाजनको तयारीः अध्यक्षमा थापा कि झाँक्री
कात्तिक ९, २०८१ शुक्रबार
प्रचण्डको आदेशमा रोकिएको मुद्दा व्यूतिँदै, रविमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुने
कात्तिक ९, २०८१ शुक्रबार
सुप्रिमबाट गोर्खा मिडियामा आएको १४ करोड २९ लाखमध्ये रवि र छविको नाममा ४ करोड ५० लाख
कात्तिक ९, २०८१ शुक्रबार
हिंस्रक खलनायक बन्दै नवाजुद्दीन सिद्दिकी
कात्तिक ९, २०८१ शुक्रबार
कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य थप
कात्तिक ९, २०८१ शुक्रबार
६२ वर्षपछि स्तरोन्नति हुन लागेका बुटवल–गोरुसिंगे सडक विस्तारको गर्न काम सुरु
कात्तिक ९, २०८१ शुक्रबार
बालुवाटारबाट सत्तारुढ दलले जारी गरे संयुक्त वक्तव्य
कात्तिक ९, २०८१ शुक्रबार
राखेपका पूर्व सदस्यसचिव राणाको निधन
कात्तिक ९, २०८१ शुक्रबार
मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु
कात्तिक ९, २०८१ शुक्रबार