कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य थप
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक ९, २०८१ शुक्रबार १७:४६:३६
![](https://nepalbahas.prixacdn.net/media/albums/BP_mohatsav_13_a0ZrMdjThp_4i4dbOsaHS.jpg)
९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य थप गरिएका छन् । सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ 'संशोधन सहित' को धारा २५ '९' बमोजिम पार्टी केन्द्रीय सदस्य अनिलकुमार रुंगटा प्रमुख रहेको विभाग सदस्यमा आज १० सदस्य मनोनयन गरेका हुन् ।
मनोनित सदस्यहरूमा जगदिशबहादुर पाल 'दार्चुला', इञ्जिनियर विनोद देवकोटा 'गोरखा', लव ढुङ्गाना 'काठमाडौँ', गोरखबहादुर केसी 'रुकुम पश्चिम', टिएल रिजाल 'बर्दिया', इञ्जिनियर धर्मनारायण शाह 'सप्तरी', इञ्जिनियर प्रमोद दवाडी 'काठमाडौँ', इञ्जिनियर विकास अधिकारी 'चितवन', पुष्पा शेरचन 'मुस्ताङ' र तिलविक्रम चेम्जोङ 'पाँचथर' रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार
धरानमा कालोमोसो दल्ने ‘नो केबुलकार’ समुहका ८ जना विरुद्ध पक्राउ पुर्जी जारी
फागुन ५, २०८१ सोमबार
रुख कटान गरेको आरोपमा २ जना पक्राउ
फागुन ५, २०८१ सोमबार
रूसले गुगललाई गरायो ठुलो परिणामको जरिवाना
फागुन ५, २०८१ सोमबार
भद्रपुर झापा गोल्डकपमा नेपालसहित चार देशका १० टोली सहभागी हुँदै
फागुन ५, २०८१ सोमबार