हारबाट जोगियो अल नासर
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक १०, २०८१ शनिबार ८:५३:४३
![](https://nepalbahas.prixacdn.net/media/albums/newskarkahna-news772290._KMqUvTLLqW_0NNvZCYZUO.png)
१० कात्तिक, काठमाडौं । अल नासर साउदी प्रो लिग अन्तर्गतको खेलमा अल खोलूदसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा अल नासर अल खोलूदसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।
अल नासरलाई खेलको ९० मिनेटपछिको इन्जुरी समयमा टालिस्काले पेनाल्टीबाट गोल गर्दै हारबाट जोगाएका थिए । उनले यस खेलमा २ गोल गरेका थिए भने आयमेरिक लापोर्टाले एक गोल गरेका थिए ।
यस खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डो भने खेलेका थिएनन् । त्यस्तै अल खोलूदका लागि मिजाने माओलिदाले २ गोल गरे भने ज्याक्सन मुलेकाएल एक गोल गरेका थिए ।
यो बराबरीपछि अल नासरको ८ खेलमा १८ अंक भएको छ र लिगमा तेस्रो स्थानमा छ । त्यस्तै अल खोलूदको ८ खेलमा ६अंक भएको छ र लिगमा १४औ स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली फूटबल हेर्न रंगशाला जाने
फागुन ३, २०८१ शनिबार
अन्तराष्ट्रिय फुटबलमा भाग लिन नेपाली टोलीकी कप्तान काठमाडौंमा
माघ ३०, २०८१ बुधबार
अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा
माघ २९, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार