इङल्याण्डविरुद्ध टेस्ट सिरिजमा पाकिस्तान २-१ ले विजयी
नेपालबहस संवाददाता
कात्तिक १०, २०८१ शनिबार १५:५८:३७
१० कात्तिक, काठमाडौं । पाकिस्तानले इङल्याण्डविरुद्धको टेस्ट सिरिज जितेको छ । जारी सिरिजको तेस्रो टेस्ट पाकिस्तानले ९ विकेटले जितेर सिरिजले २-१ ले जितेको हो । इङल्याण्ड दिएको ३६ रनको लक्ष्य पछाएको पाकिस्तानले एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
यस टेस्टमा पहिलो इनिंगमा इङल्याण्डले २६७ रन बनाएको थियो भने पाकिस्तानले पहिलो इनिंगमा ३४४ रन बनाएको थियो । त्यसपछि इङल्याण्डले दोस्रो इनिंगमा केवल ११२ रन बनाएर अल आउट भएपछि पाकिस्तानले ३६ रनको लक्ष्य पाएको थियो ।
यस सिरिजमा पाकिस्तानका साजिद खान प्लेयर अफ द सिरिज बनेका थिए । उनले यस सिरिजका २ खेलमा १९ विकेट लिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइरानमाथिको आक्रमण समाप्त भएको इजरायलको घोषणा
कात्तिक १०, २०८१ शनिबार
अमेरिकी फास्ट फूड चेनले आफ्नो मेनुबाट प्याज किन हटाए ?
कात्तिक १०, २०८१ शनिबार
जर्मनीका चान्सलर शोल्ज भारत भ्रमणमा
कात्तिक ९, २०८१ शुक्रबार
एकीकृत समाजवादी विभाजनको तयारीः अध्यक्षमा थापा कि झाँक्री
कुसुम सेञ्चुरी
कात्तिक ९, २०८१ शुक्रबार
प्रचण्डको आदेशमा रोकिएको मुद्दा व्यूतिँदै, रविमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुने
स्वईच्छा महर्जन
कात्तिक ९, २०८१ शुक्रबार
सुप्रिमबाट गोर्खा मिडियामा आएको १४ करोड २९ लाखमध्ये रवि र छविको नाममा ४ करोड ५० लाख
नेपालबहस संवाददाता
कात्तिक ९, २०८१ शुक्रबार
किन गुपचुपमै छ पुर्वराजा ज्ञानेन्द्रसँग प्रचण्डको भेट ?
कात्तिक १०, २०८१ शनिबार
अब म कांग्रेस र एमालेसँग प्रधानमन्त्री माग्न जान्नः प्रचण्ड
कात्तिक १०, २०८१ शनिबार
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
कात्तिक १०, २०८१ शनिबार
अब म कांग्रेस र एमालेसँग प्रधानमन्त्री माग्न जान्नः प्रचण्ड
कात्तिक १०, २०८१ शनिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
कोप–२९ मा हिमालदेखि समुद्रसम्मका विषय सशक्त रुपमा उठाइनेछ : प्रधानमन्त्री
कात्तिक १०, २०८१ शनिबार
आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्छ : नेता कोइराला
कात्तिक १०, २०८१ शनिबार
प्रचण्डको प्रश्न : सहकारी ठगीमा जोडिएका सत्तापक्षीय नेतालाई किन छोइएन ?
कात्तिक १०, २०८१ शनिबार
दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती भयो : प्रचण्ड
कात्तिक १०, २०८१ शनिबार