मैथिली संगीतमा नयाँ रंग : काजल कर्ण र राजीव समरको रोमान्स
नेपालबहस संवाददाता
कात्तिक ११, २०८१ आइतबार ११:५१:३
११ कात्तिक, काठमाडौं । त्रिकोण इन्टरटेनमेन्टको प्रस्तुति ‘माने ना जिया’ नामक मैथिली गीत सार्वजनिक भएको छ। यस गीतमा सुमित मलिक र कृशला चौधरीको सुमधुर आवाज रहेको छ ।
गीतका बोल श्याम किशोर मण्डलले लेखेका हुन् भने प्रशान्त अरविन्दले थप शब्दहरू समेटेर गीतलाई जीवन्तता दिएका छन्। सुमित मलिकले नै गीतलाई कम्पोज अनि गरेका छन्, र सुयोग महतोको संगीत संयोजन रहेको छ।
काजल कर्ण र राजीव समरको जोडीलाइ भिडियोमा अन स्क्रिन रोमान्स, संघर्ष, प्रेमलाइ देखाइएको छ। मन्दिरको पेटीमा बसेर फुल पाथी बेचनेको चरित्रमा देखिएकि काजल संग चेक सर्ट माथि गम्छा भिरेका राजीव समरको प्रेमको कथा भिडियोमा देखाइएको छ ।
राजीव अहिले नेपाली म्युजिक भिडियोको डिमाण्डमा रहेका कोरियोग्राफर हुन्, अहिले सार्वजनिक हुने अधिकांस म्युजिक भिडियोमा उनलेनै मोडेल, हिरो हिरोइनलाइ नचाउने गरेका छन् ।
समरले ठुलो क्यानभासको सिनेमामा समेत कोरियोग्राफि गरेका छन् भने, केहि म्युजिक भिडियोहरु निर्देशन गरेका छन । रियालिटी शो डान्सिङ विथ स्टारमा समेत उनले कोरियोग्राफि गरिसकेका छन । समरले अभिनय गरेको यो पहिलो म्युजिक भिडियो हो । त्यस्तै काजल पनि मोफोसलमा रहेर दुइ दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।
उक्त ‘माने ना जिया’ नामक मैथिली गीतको भिडियोमा सागर यादवको सिनेमाटोग्राफी , सुप्रिम पराजुलीको सम्पादन र कलर संयोजन रहेको छ । गीतको निर्माता काजल कर्ण हुन् भने राहुल कर्ण सह(निर्माताको रुपमा छन्। निर्देशन र कोरियोग्राफी राजीव समरको रहेको यस म्युजिक भिडियोले मैथिली संगीतमा एउटा नयाँ आयाम थप्ने प्रयास गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअबिनाश थापा मगरको शब्द संगीतमा ‘ठूली कान्छी’ सार्वजनिक
कात्तिक ११, २०८१ आइतबार
आउन फर्की बोलको गीत सार्वजनिक
कात्तिक ११, २०८१ आइतबार
म्युजिक भिडियो ‘फूल टिपी’ सार्वजनिक
कात्तिक ६, २०८१ मंगलबार
तस्करी गर्न नपाएपछि कर्मचारी बिदा छोड्दै डीएसपी कटुवाल
नेपालबहस संवाददाता
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
नारायणी अस्पतालका मेसु डा. दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन गर्दै
आबिद हुसेन
कात्तिक १२, २०८१ सोमबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
कात्तिक १३, २०८१ मंगलबार
भोलि हुने साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने
कात्तिक १३, २०८१ मंगलबार
नेपालले स्कटल्यान्डलाई ५ विकेटले हरायो
कात्तिक १४, २०८१ बुधबार
कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार
कात्तिक १४, २०८१ बुधबार
देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक १४, २०८१ बुधबार
व्यापारीलाई भ्याइनभ्याइ, ग्राहकलाई महँगीको मार
कात्तिक १३, २०८१ मंगलबार
चाडवाडका लागि भित्रियो ३२ करोडको नरिवल
कात्तिक १३, २०८१ मंगलबार
सरकारले गठन गर्यो नयाँ भूमि आयोग, अध्यक्षमा हरिप्रसाद रिजाल
कात्तिक १३, २०८१ मंगलबार