पाकिस्तानका प्रशिक्षक ग्यारी किर्स्टेनको राजीनामा
नेपालबहस संवाददाता
कात्तिक १२, २०८१ सोमबार १३:४:५३
१२ कात्तिक, काठमाडौं । पाकिस्तानका ह्वाइट बल क्रिकेट प्रशिक्षक ग्यारी किर्स्टेनले राजीनामा दिएका छन् ।ग्यारी २०२४ को अप्रिलमा दुई वर्षका लागि पाकिस्तान राष्ट्रिय क्रिकेट टिमको एकदिवसीय र टी-२० क्रिकेटको प्रशिक्षक नियुक्त भएका थिए ।
प्रशिक्षक किर्स्टेन र पाकिस्तानको क्रिकेट बोर्डबीच खेलाडी छनौटको विषयमा विवाद भएको यस अघि चर्चा चलेको थियो । बोर्डले खेलाडी छनौटबाट प्रशिक्षकलाई टाढा राखेपछि ग्यारी असन्तुष्टि थिए ।
५६ वर्षीय दक्षिण अफ्रिकाका पूर्व खेलाडी ग्यारीले यस अघि दक्षिण अफ्रिका र भारतीय राष्ट्रिय टिममा प्रशिक्षकको भूमिका निभाईसकेका अनुभवी प्रशिक्षक हुन् । उनले भारतलाई २०११ को विश्वकप जिताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपको साथ
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार