जिलेस्पीलाई पाकिस्तानको ह्वाइट बल क्रिकेट प्रशिक्षकको पनि जिम्मेवारी
नेपालबहस संवाददाता
कात्तिक १२, २०८१ सोमबार १३:३१:१०
१२ कात्तिक, काठमाडौं । पाकिस्तानले जासन जिलेस्पीलाई ह्वाइट बल क्रिकेटको प्रशिक्षक बनाएको छ । ह्वाइट बल क्रिकेटका प्रशिक्षक ग्यारी किर्स्टेनले राजीनामा दिएपछि जिलेस्पीलाई ह्वाइट बल क्रिकेटको पनि प्रशिक्षक बनाइएको हो । यस अघि जिलेस्पी पाकिस्तानको टेस्ट क्रिकेट टिमको प्रशिक्षक रहेका थिए ।
अस्ट्रेलियाका पूर्व खेलाडी रहेका जिलेस्पीलाई २०२४ को अप्रिलमा दुई वर्षका लागि पाकिस्तानको टेस्ट टिमको प्रशिक्षक नियुक्त गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार