उपाधि जित्ने अवसरलाई खेर फाल्दैनौं : कप्तान एन्जिला
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार १७:३२:२६
१३ कात्तिक, काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा बुधबार नेपाल र बंगलादेश भिड्दै छन् । फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६:३० बजेदेखि सुरु हुँदैछ ।
फाइनलका लागि दुवै देश तयार रहेको नेपाल र बंगलादेशका कप्तान तथा प्रशिक्षकले बताएका छन्।
मंगलबार रंगशालामा आयोजित प्री-म्याच प्रेस कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बंगलादेशलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यका साथ नेपाली टोली मैदानमा उत्रिने बताए । उनले यसअघि भएका खेलमा देखिएका गल्तीलाई सुधार गरेर फाइनल खेल्ने बताए ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले उपाधि जित्ने गरि खेल्ने बताइन् । कप्तान एन्जिलाले नेपालको लागि उपाधि जित्ने अवसर भएकाले यो अवसर खेर नफाल्ने बताइन । उनले नेपाली टिम अहिले एकजुट भएर खेलिरहेकोले फाइनलको नतिजा आफ्नो पक्षमा हुनेमा विश्वस्त रहेको बताइन ।
त्यस्तै बंगलादेशका प्रशिक्षक र कप्तानले पनि राम्रो खेलेर नतिजा आफ्नो पक्षमा पार्ने दाबि गरेका थिए ।
यसअघि सम्पन्न सेमिफाइनलमा नेपालले भारतलाई र बंगलादेशले भुटानलाई पराजित गरेर फाइनलमा पुगेका हुन् । अघिल्लो पटक २०२२ मा काठमाडौँमै भएको साफमा बंगलादेशले फाइनलमा नेपाललाई १(० ले पराजित गर्दै उपाधि जितेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाका निकोलस किर्टोन एनपीएलमा विराटनगरबाट खेल्ने
कात्तिक १३, २०८१ मंगलबार
अस्ट्रेलियाका लराउण्डर कटिंग एनपीएलमा लुम्बिनीबाट खेल्ने
कात्तिक १३, २०८१ मंगलबार
आईपीएल टिम लखनउले केएल राहुललाई रिटेन नगर्ने !
कात्तिक १२, २०८१ सोमबार
तस्करी गर्न नपाएपछि कर्मचारी बिदा छोड्दै डीएसपी कटुवाल
नेपालबहस संवाददाता
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
नारायणी अस्पतालका मेसु डा. दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन गर्दै
आबिद हुसेन
कात्तिक १२, २०८१ सोमबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
कात्तिक १३, २०८१ मंगलबार
भोलि हुने साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने
कात्तिक १३, २०८१ मंगलबार
नेपालले स्कटल्यान्डलाई ५ विकेटले हरायो
कात्तिक १४, २०८१ बुधबार
कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार
कात्तिक १४, २०८१ बुधबार
देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक १४, २०८१ बुधबार
व्यापारीलाई भ्याइनभ्याइ, ग्राहकलाई महँगीको मार
कात्तिक १३, २०८१ मंगलबार
चाडवाडका लागि भित्रियो ३२ करोडको नरिवल
कात्तिक १३, २०८१ मंगलबार
सरकारले गठन गर्यो नयाँ भूमि आयोग, अध्यक्षमा हरिप्रसाद रिजाल
कात्तिक १३, २०८१ मंगलबार