बाबर हायात कर्णालीबाट एनपीएल खेल्ने
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार ११:२:२८
१४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली कयाक्सले हङकङका विस्फोटक ब्याट्सम्यान बाबर हायातलाई भित्र्याएको छ । ३२ बर्षिय बाबरलाई एनपीएलका लागि भित्र्याएको कर्णालीले जानकारी दिएको छ ।
कर्णालीले भित्र्याएका बाबर दोस्रो विदेशी खेलाडी हुन् । यसअघि कर्णालीले पाकिस्तानका अल राउण्डर हुसैन टलातलाई अनुबन्ध गरेको थियो । कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका सोमपाल कामी रहेका छन् ।
आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ ।
अहिले सम्झौता भएका खेलाडी :
काठमाडौं गुर्खाज
-नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिट
-नामिबियाका अलराउन्डर जेरार्ड इरासमस
लुम्बिनी लायन्स
-इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज
-अस्ट्रेलियाका अलराउण्डर बेन कटिंग
जनकपुर बोल्ट्स
-न्यूजील्याण्डका जिम्मी निशाम
-अमेरिकाका जोसुआ ट्रोम्प
पोखरा एभेन्जर्स
-वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप,
-नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे
-अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस
सुदूरपश्चिम रोयल्स
-स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डन म्याकुलेन
-पाकिस्तानका ब्याटिंग अलराउण्डर सैफ जैब
बिराटनगर किंग्स
-ओमानका कप्तान आकिब इलियास
-क्यानडाका लराउण्डर निकोलस किर्टोन
कर्णाली याक्स
-पाकिस्तानका अल राउण्डर हुसैन टलात
-हङकङका बाबर हायात
चितवन राइनोज
-दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज
-इङल्याण्डका लुक बेनकेनस्टिन
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्ड स्कट कुगलाइन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने
कात्तिक १४, २०८१ बुधबार
उपाधि जित्ने अवसरलाई खेर फाल्दैनौं : कप्तान एन्जिला
कात्तिक १३, २०८१ मंगलबार
क्यानडाका निकोलस किर्टोन एनपीएलमा विराटनगरबाट खेल्ने
कात्तिक १३, २०८१ मंगलबार
तस्करी गर्न नपाएपछि कर्मचारी बिदा छोड्दै डीएसपी कटुवाल
नेपालबहस संवाददाता
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
नारायणी अस्पतालका मेसु डा. दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन गर्दै
आबिद हुसेन
कात्तिक १२, २०८१ सोमबार
भोलि हुने साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने
कात्तिक १३, २०८१ मंगलबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
कात्तिक १४, २०८१ बुधबार
सशस्त्र प्रहरी बलको मौजुदा कानुन परिवर्तन भएपछि संगठन चलायमान हुन्छः गृहमन्त्री
कात्तिक १३, २०८१ मंगलबार
भैँसीपालनमा प्रोत्साहन गर्न किसानलाई अनुदान वितरण
कात्तिक १४, २०८१ बुधबार
‘बाढीपहिरो त रोकियो, गाउँमा बस्न सक्ने अवस्था छैन’
कात्तिक १४, २०८१ बुधबार
वीरेन्द्रनगर बजार र रत्न राजमार्गको आसपास क्षेत्र
कात्तिक १४, २०८१ बुधबार
नेपालसँग साफमा पाँच फाइनल हारेको पीडा मेटाउने अवसर, महानगरले तीन ठाउँमा लाइभ देखाउने
कात्तिक १४, २०८१ बुधबार
आधुनिक प्रविधिले कृषि कार्यमा किसानलाई सहज
कात्तिक १४, २०८१ बुधबार
प्रधानमन्त्रीको चीन भ्रमणः पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्ने तयारी
कात्तिक १४, २०८१ बुधबार