दक्षिण अफ्रिकाका रबाडा टेस्टको बलिङ वरियतामा शीर्ष स्थानमा
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार १४:४५:१०
१४ कात्तिक, काठमाडौं । दक्षिण अफ्रिकाका तीब्र गतिका बलर कागीसो रबाडा टेस्ट क्रिकेटको बलिङ वरियतामा शीर्ष स्थानमा उक्लिएका छन् ।
आइसीसीले बुधबार जारी गरेको नयाँ वरियतामा रबाडाले भारतका जसप्रित बुमराहलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएका हुन् । उनी यसअघि तेस्रो स्थानमा थिए ।
यस अघि २०१८ मा पनि शीर्ष स्थानमा रहेपनि त्यसपछि लगातार पछाडि परिरहेका थिए । उनले पछिल्ला दिनमा टेस्ट क्रिकेटमा गरेको उत्कृष्ट प्रदर्शनका कारण शीर्ष स्थानमा फेरी उक्लिएका छन् ।
त्यसैगरी, अस्ट्रेलियाका जोश हजेलवूड टेस्ट बलरको वरियतामा दोस्रो स्थानमा रहेका छन् । उनले आफ्नो एक स्थान सूचार गर्दै दोस्रो स्थानमा उक्लिएका हुन् ।
त्यस्तै यसअघि शीर्ष स्थानमा रहेका भारतका बुमराह भने तेस्रो स्थानमा झरेका छन् । त्यस्तै चौथो स्थानमा पनि भारतकै आर आश्विन रहेका छन् । त्यसैगरी पाँचौं स्थानमा अस्ट्रेलियाका पाट कमिन्स रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
जनकपुरमा एनपीएल विजेता जनकपुर बोल्ट्सलाई भव्य स्वागत, मधेसभर विजय उत्सवको तयारी
पुष १२, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार