अर्जुन कपुर र मलाइकाकाे ब्रेकअप !
नेपालबहस संवाददाता
कात्तिक १५, २०८१ बिहिबार १२:४८:११
१५ कात्तिक, काठमाडौं । बलिउड अभिनेता अर्जुन कपुरले अभिनेत्री मलाइका अरोरासँग आफ्नो ब्रेकअप भएको पुष्टि गरेका छन् ।
अर्जुनले आफ्नो फिल्म‘सिंघम अगेन’ को प्रमोशनको क्रममा आफू सिंगल रहेको बताएर मलाइकासँग ब्रेकअप भएको पुष्टि गरेका हुन् । अर्जुले एक कार्यक्रममा आफ्नो सम्बन्धको बारेमा कुरा गर्दै आफू अहिले सिंगल रहेको बताएका थिए ।
मलाइका र अर्जुनको ब्रेकअपको खबर लामो समयदेखि मिडियामा आइरहेपनि दुवैले अहिलेसम्म आधिकारिक रुपमा प्रतिक्रिया दिएका थिएनन् । यसपटक मलाइकाको बर्थडे पार्टीमा पनि अर्जुन कपूर नदेखिएपछि नै ब्रेकअपको अड्कल बाजी अझ बढेको थियो ।
अर्जुन कपूरको यो बयानको दुई दिनपछि मलाइकाले सामाजिक सञ्जालमा एउटा क्रिप्टिक नोट सेयर गरेकी छिन् ।
मलाइकाले आफ्नो पोष्टमा भनेकी छन्- ‘कसैको मन एक सेकेन्डका लागि पनि छुन्छ भने जीवनभरको लागि कसैको मन छुन्छ ।'
अर्जुन र मलाइकाको सम्बन्धको २०१८ देखि सार्वजनिक रुपमा बाहिर आएको थियो, जब उनीहरू एक फेशन शो कार्यक्रममा सँगै देखिएका थिए । मलाइकाको ४५औं जन्मदिनमा उनीहरुले सामाजिक सञ्जालमा आफ्नो सम्बन्धको पुष्टि गरेकी थिइन् ।
यसलाई आधिकारिक बनाएपछि उनीहरुले एकअर्काको परिवारसँग समय बिताउन थालेका थिए । कफी विथ करणमा अर्जुनको उपस्थितिमा पनि, उनले आफ्नो प्रेम जीवन र उनीहरूको सम्बन्धलाई अर्को स्तरमा लैजाने योजनाहरूको बारेमा कुरा गरेकी थिइन् ।
मलाइका अरोराले २०१७ मा अरबाज खानसँगको आफ्नो १९ बर्ष लामो वैवाहिक सम्बन्धको अन्त्य गर्दै अलग भएकी थिइन् । अरबाजसँग उनको एक छोरा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसलमान खानको सिकिन्दरले तोड्यो शाहरुख खानको रेकर्ड
पुष १६, २०८१ मंगलबार
सन् २०२४: बलिउडमा घटेका चर्चित घटना के के हुन् ?
पुष १५, २०८१ सोमबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार
तराई तथा काठमाडौं उपत्यकामा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १९, २०८१ शुक्रबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार