उत्तर कोरियाले गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परिक्षण
नेपालबहस संवाददाता
कात्तिक १५, २०८१ बिहिबार १४:०:५९
१५ कात्तिक, काठमाडौं । उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) परीक्षण गरेको छ । अमेरिकामा राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा उत्तर कोरियाले गरेको यो परीक्षणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
हाल उत्तर कोरियाको रुससँग सम्बन्ध बलियो भइरहेको र रुसलाई युक्रेनसँगको लडाइमा सैनिक सहयोग गरेको विषय बाहिर आएको बेला उत्तर कोरियाले यस्तो क्षेप्यास्त्र परीक्षण गरेको छ ।
दक्षिण कोरियाको सेनाका अनुसार यो मिसाइलले एक हजार किमीको दूरी पार गरेर समुन्द्रमा खसेको थियो । जापानले यो मिसाइल ८६ मिनेटसम्म उडेको र उक्त क्षेप्यास्त्र स्थानीय समय अनुसार बिहान ८:४० बजे समुन्द्रमा खसेको अनुमान गरिएको छ ।
उत्तर कोरियाले दक्षिण कोरियासँगको सम्बन्धमा तनाव बढ्दै गएको छ र छिमेकी देशप्रति पनि लगातार आक्रामक रुख अपनाइरहेको छ ।
उत्तर कोरियाले स्थानीय समय अनुसार बिहीबार बिहान ७ बजेर १० मिनेटमा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको थियो ।
यसअघि गत वर्षको डिसेम्बरमा उत्तर कोरियाले संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्धलाई बेवास्ता गर्दै ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसट्टेबाजी बजारको फेभरेट देखिए ट्रम्प !
कात्तिक १५, २०८१ बिहिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
कात्तिक १५, २०८१ बिहिबार
युक्रेनबारे चीन र रुसबीच छलफल, पश्चिमी देशद्वारा उत्तर कोरियाली सेनाको आलोचना
कात्तिक १४, २०८१ बुधबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
यस्तो छ फाइनलमा बंगलादेशविरुद्ध खेल्ने नेपाली प्लेइङ-११
कात्तिक १४, २०८१ बुधबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक
कात्तिक १४, २०८१ बुधबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
पुजा शर्माको फिल्म दान्भी युट्युबमा रिलिज
कात्तिक १५, २०८१ बिहिबार
तिहारमा किन र कसरी खेलिन्छ देउसी-भैलो ?
कात्तिक १५, २०८१ बिहिबार
विजेता भइएन भन्दैमा दुःख नमानौँ : प्रधानमन्त्री
कात्तिक १५, २०८१ बिहिबार
ऋषव पन्तलाई दिल्लीले रिटेन नगर्ने, मेगा अक्सनमा जाँदै
कात्तिक १५, २०८१ बिहिबार
सट्टेबाजी बजारको फेभरेट देखिए ट्रम्प !
कात्तिक १५, २०८१ बिहिबार