ऋषव पन्तलाई दिल्लीले रिटेन नगर्ने, मेगा अक्सनमा जाँदै
नेपालबहस संवाददाता
कात्तिक १५, २०८१ बिहिबार १४:५९:८
१५ कात्तिक, काठमाडौं । भारतको राष्ट्रिय टिमका विकेटकिपर ब्याट्सम्यान ऋषव पन्तलाई आइपिएल टिम दिल्ली क्यापिटल्सले रिटेन नगर्ने भएको छ ।
मिडिया रिपोर्टका अनुसार दिल्लीले पन्तलाई रिटेन नगर्ने भएपछि उनी मेगा अक्सनमा जाने भएका हुन् । दिल्लीले अक्सर पटेल, कुलदीप यादव, ट्रीसटियन स्टबस र अभिषेक पोरेललाई रिटेन गर्ने भएको छ ।
दिल्लीसँग मेगा अक्सनमा २ 'राइट टू म्याच' कार्ड हुने भएकाले अक्सनका क्रममा पन्तलाई किन्ने प्रयास गर्न सक्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
पन्त दिल्लीमा २०१६ मा आवद्ध भएका थिए । उनी २०२२ देखि दिल्लीको कप्तान समेत थिए । आइपिएल फ्रेन्चाइजीहरुले आज साँझ ५ बजेसम्म आफुले रिटेन गरेका खेलाडीको सूची आइपिएल गर्भर्निंग काउन्सिललाई बुझाउने समय दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
जनकपुरमा एनपीएल विजेता जनकपुर बोल्ट्सलाई भव्य स्वागत, मधेसभर विजय उत्सवको तयारी
पुष १२, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार