भारतले घरेलु मैदानमा २५ बर्षपछि गुमायो टेस्ट सिरिज
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार १३:५८:०
१६ कात्तिक, काठमाडौं । भारतले घरेलु मैदानमा २५ बर्षपछि टेस्ट सिरिजका सबै खेल हारेको छ ।
आइतबार जारी टेस्टको तेस्रो खेलमा न्यूजील्याण्डसँग २५ रनले हार बेहोरेसँगै सिरिज ३-० ले हारेको हो । यस अघि भारत १९९९-२००० मा दक्षिण अफ्रिकासँग टेस्ट सिरिज २-० ले हारेको थियो ।
यस टेस्टमा न्यूजील्याण्डले पहिलो इनिंगमा २३४ रन बनाएको थियो भने भारतले २६३ रन बनाएको थियो । त्यसपछि न्यूजील्याण्डले दोस्रो इनिंगमा १७४ रन बनाएपछि भारतले १४७ रनको लक्ष्य पाएको थियो ।
१४७ रनको लक्ष्य पछाएको भारत १२१ रनमा अल आउट भएपछि न्यूजील्याण्ड २५ रनले विजयी भएको थियो ।
योसँगै ३ खेलको टेस्ट सिरिज न्यूजील्याण्डले क्लीन स्वीप गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
जनकपुरमा एनपीएल विजेता जनकपुर बोल्ट्सलाई भव्य स्वागत, मधेसभर विजय उत्सवको तयारी
पुष १२, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार