स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टिम
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार १४:५३:४२
२२ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा र अमेरिकामा सम्पन्न दुई त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेर क्रिकेट टोली विहिबार स्वदेश फर्किएको हो ।
भ्रमणका क्रममा नेपालले क्यानडामा त्रिकोणात्मक टी–२० सिरिज पनि खेलेको थियो । नेपालका लागि क्यानडा र अमेरिका भ्रमण समग्रमा खराब रह्यो । एकदवसीय मान्यता र विश्वकप छनोटको लिग-२ मा नेपालको प्रदर्शन खराब रह्यो ।
नेपालले क्यानडामा केवल एक अंक जोड्यो भने अमेरिकामा ३ अंक मात्र जोड्न सक्यो । अब नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरु मंसिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलमा बिजेता र उपबिजेता बनेका शेख दाजुभाईलाई गृहजिल्लामा सम्मान
पुष ११, २०८१ बिहिबार
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार