गुह्वेश्वरी पुगेर राष्ट्रपति पौडेलले गरे छठ पूजाः फोटोफिचर
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार १६:२६:२
२२ कात्तिक, काठमाडौं । गुह्वेश्वरी पुगेर राष्ट्रपति रामचन्द्र पौडेल द्वारा छठी माईको पूजा गुह्वेश्वरी पुगेर राष्ट्रपति रामचन्द्र पौडेल द्वारा छठी माईको पूजा गरेका छन् छठ पर्वको मुख्य दिन आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको छ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मंगलबार देखि शुरु भएको हो। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो।
त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो। भोलि बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रुपमा समापन हुनेछ। तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखोकनाका किसानलाई धान भित्र्याउन चटारो [ फोटो फिचर ]
कात्तिक २२, २०८१ बिहिबार
प्लाष्टिकका सामग्रीले पुर्ख्यौली पेसा सङ्कटमा
कात्तिक २२, २०८१ बिहिबार
पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा कार्तिक नाच सुरु [ फाेटाे फिचर ]
कात्तिक २२, २०८१ बिहिबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
उपनिर्वाचनका उम्मेदवारहरुलाई सघाउन र सहजीकरण गर्न कांग्रेसका १० नेताले पाए जिम्मेवारी
कात्तिक २२, २०८१ बिहिबार
लिलाबल्लभ अधिकारीः कोशीमा कानुनमन्त्री भएर छिरे, निस्कदा मानव तस्कर कहलिए
कात्तिक २२, २०८१ बिहिबार
यी पाँच कारणले ह्यारिसमाथि ट्रम्पको जित सहज देखियो
कात्तिक २२, २०८१ बिहिबार
इजरायलद्वारा लेबनानस्थित हिजबुल्लाहको मुख्य गढमा आक्रमण
कात्तिक २२, २०८१ बिहिबार
कोशीका पूर्वमन्त्री अधिकारीसँग जापान हिँडेका व्यक्तिले १० देखि १३ लाखसम्म बुझाएको खुलासा
कात्तिक २२, २०८१ बिहिबार
राप्रपाले दियो यी नेतालाई उपनिर्वाचनको जिम्मेवारी
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेसले टुंग्यायो नलगाड नगरपालिकाको उपप्रमुख र ग्रामथान गाउँपालिका अध्यक्षको उम्मेदवार
कात्तिक २२, २०८१ बिहिबार
१३४ यात्रु लिएर चीनको सिचुवान एयरलाइन्स १७ महिनापछि आयो पोखरा
कात्तिक २२, २०८१ बिहिबार
लिग-२ अन्तर्गतको खेलमा युएईमाथि ओमान ४ विकेटले विजयी
कात्तिक २२, २०८१ बिहिबार