लिग-२ अन्तर्गतको खेलमा युएईमाथि ओमान ४ विकेटले विजयी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार १६:३३:२२
२२ कात्तिक, काठमाडौं । ओमानले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा युएईलाई पराजित गरेको छ । बिहिबार सम्पन्न खेलमा ओमानले युएईलाई ४ विकेटले पराजित गरेको हो ।
युएईले दिएको केवल ७९ रनको लक्ष्य पछाएको ओमानले २४.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि युएईले पहिला ब्याटिङ गर्दै २५.३ ओभरमा अल आउट हुँदै ७८ रन मात्र बनाएको थियो ।
यो जितपछि ओमानले लिग-२ को अंक तालिकामा ११ खेलमा १२ अंक हासिल गरेको छ र पाँचौं स्थानमा रहेको छ । त्यस्तै युएईको भने लिग-२ मा यो आठौँ हार हो । १० खेलमा ४ अंक मात्र रहेको युएई अंक तालिकामा पुछारमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टिम
कात्तिक २२, २०८१ बिहिबार
महिला टी-२० विश्वकपको एसिया छनोटमा नेपालसँग कुवेत १०८ रनले पराजित
कात्तिक २२, २०८१ बिहिबार
नेपालले कुवेतलाई दियो १३१ रनको लक्ष्य
कात्तिक २२, २०८१ बिहिबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
उपनिर्वाचनका उम्मेदवारहरुलाई सघाउन र सहजीकरण गर्न कांग्रेसका १० नेताले पाए जिम्मेवारी
कात्तिक २२, २०८१ बिहिबार
लिलाबल्लभ अधिकारीः कोशीमा कानुनमन्त्री भएर छिरे, निस्कदा मानव तस्कर कहलिए
कात्तिक २२, २०८१ बिहिबार
यी पाँच कारणले ह्यारिसमाथि ट्रम्पको जित सहज देखियो
कात्तिक २२, २०८१ बिहिबार
हिमाली जिल्लामा पनि छठ पर्व मनाइयो
कात्तिक २२, २०८१ बिहिबार
मकवानपुरमा करेन्ट लागेर एक सैनिकको मृत्यु, २ जना घाइते
कात्तिक २२, २०८१ बिहिबार
इजरायलद्वारा लेबनानस्थित हिजबुल्लाहको मुख्य गढमा आक्रमण
कात्तिक २२, २०८१ बिहिबार
कोशीका पूर्वमन्त्री अधिकारीसँग जापान हिँडेका व्यक्तिले १० देखि १३ लाखसम्म बुझाएको खुलासा
कात्तिक २२, २०८१ बिहिबार
राप्रपाले दियो यी नेतालाई उपनिर्वाचनको जिम्मेवारी
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेसले टुंग्यायो नलगाड नगरपालिकाको उपप्रमुख र ग्रामथान गाउँपालिका अध्यक्षको उम्मेदवार
कात्तिक २२, २०८१ बिहिबार