राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरको डोजर ( फोटो फिचर )
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार ११:३७:१०
२५ कात्तिक, ललितपुर । ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा आज डोजर चलाएको छ । ललितपुरको हरिहर भवन स्थित विकास बोर्डको अनधिकृत संरचना नगर प्रहरी प्रमुख सीताराम हाछेथुको नेतृत्वमा आएको नगर प्रहरीले डोजर चलाएको हो ।
मुद्दाः निर्माण कार्य रोक्का गरी पाऊँ ।
१. २०७३/०९/१८ गते तत्कालीन ललितपुर उप-नगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत ज्यूबाट स्थानीय स्वायत्त शासन एवं २०५५ को दफा १६१/४० बमोजिम मापदण्ड विपरीत पर्खाल भत्काउने फैसला ।
२. विपक्ष चित्त नबुझि ल.पु. जिल्ला अदालतमा पुनरावेदन गर्न गएकोमा सम्माननीय अदालतबाट मिति : २०७४/०४/१८ गते तत्कालीन ल.पु.म.न.पा. बाट २०७३/०९/१८ गतेको निर्णय
मिलेको हुँदा सदर ।
३. मिति २०७५/०३/०३ गते सम्मानित जिल्ला अदालतको निर्णय सम्माननीय उच्च अदालतबाट क्षेत्राधिकारको अभावमा फिराद खारेज गरेको (महानगरको निर्णय सदर नै भएको)
४. सम्मानित सर्वोच्च अदालतमा दोहोर्याई पाउ भनि गएको सर्वोच्चबाट २०७६/०५/०३ गतेका दिन रिट निवेदन खारेज हुने ठहर्छ साथै यस अदालतबाट मितिः २०७५/०८/१३ मा जारी भएको अन्तरिम आदेश समेत निस्कृय हुन्छ भनि फैसला भएको ।
५. मितिः २०७९/५/१० गते उच्च अदालत पाटनमा ल.पु.म.न.पा. का प्रमुख समेत विपक्षीको नाममा उत्प्रेषण मुद्दाको पत्र मिति २०७९/५/१२ प्राप्त मार्फत मितिः २०७९/०४/१५ एवं २०७९/०५/७ कार्यान्वयन नगर्नु नगराउनु भनि अल्पकालीन अन्तरिम आदेश जारी
६. मिति २०८१/१/३१ गते उच्च अदालत पाटन द्वारा उत्प्रेषण परमादेशको आदेश जारी गर्नु नपर्ने भनि रिट निवेदन खारेज ।
७. ल.पु.म.न.पा. कानुन महाशाखाको मिति २०८१/६/११ गतेको पत्र मार्फत फैसला कार्यान्वयनको लागि पत्राचार
८. मिति २०८१/७/४ गतेको ७ (सात) दिन भित्र आफ्नो तर्फबाट फैसला कार्यान्वयन पत्र २०७६/७/६ गते राष्ट्रिय सहकारी बोर्डले बुझि लिएको ।
९. मिति: २०८१/०७/२५ गते निर्णय कार्यान्वयन गर्ने बारे २०८१/०७/२३ गते पत्राचार गरेको
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचाँगुनारायणमा भक्तजनको भीड [फोटो फिचर ]
कात्तिक २७, २०८१ मंगलबार
किन घट्दैछ राउटेको संख्या ?
कात्तिक २६, २०८१ सोमबार
रित्तिँदै ‘तिब्बतीयन क्याम’, जीर्ण बन्दै घर
कात्तिक २५, २०८१ आइतबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंमा पक्राउ
कात्तिक २७, २०८१ मंगलबार
मधुमेहपीडितमा डायबेटिक रेटिनोपेथीको जोखिम
कात्तिक २८, २०८१ बुधबार
चिसो बढेपछि सुनसान ‘बुकीपाटन’
कात्तिक २८, २०८१ बुधबार
आज देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक २८, २०८१ बुधबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
कात्तिक २८, २०८१ बुधबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः महासचिव पोखरेल
कात्तिक २७, २०८१ मंगलबार