नावीले च्याम्पियन्स ट्रफीपछि एकदिवसीय क्रिकेटबाट सन्यास लिने
नेपालबहस संवाददाता
कात्तिक २७, २०८१ मंगलबार १७:५७:४८
२७ कात्तिक, काठमाडौं । अफगानिस्तानका अलराउन्डर मोहमद नावीले एकदिवसीय क्रिकेटबाट सन्यास लिने भएका छन् ।
३९ बर्षिय अलराउण्डर नावीले २०२५ मा हुने आइसीसी च्याम्पियन्स ट्रफीपछि एकदिवसीय क्रिकेट छोड्ने बताएका हुन् । बंगलादेशविरुद्धको एकदिवसीय सिरिज जितेपछि नावीले च्याम्पियन्स ट्रफीपछि एकदिवसीय क्रिकेट नखेल्ने बताएका हुन् ।
उनले भनेका छन्, 'पछिल्लो पटक विश्वकपकै समयमा नै सन्यास बारे सोचेको थिए तर च्याम्पियन्स ट्रफीमा छनौट भएपछि सो प्रतियोगिता खेल्ने निर्णय गरेको थिए ।' नावीले अफगानिस्तान क्रिकेट बोर्डलाई टी-२० क्रिकेट भने खेलिरहने जानकारी दिएको बताइएको छ ।
नावी अफगानिस्तानबाट सबैभन्दा बढी १६७ एकदिवसीय खेल्ने खेलाडी हुन् । साथै उनी विश्वका पहिलो नम्बरका एकदिवसीय खेलाडी पनि हुन् । उनले अफगानिस्तानले २००९ मा एकदिवसीय मान्यता पाएदेखि नै खेलिरहेका छन् । नावीले टेस्ट क्रिकेटबाट भने २०१९ मै सन्यास लिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
जनकपुरमा एनपीएल विजेता जनकपुर बोल्ट्सलाई भव्य स्वागत, मधेसभर विजय उत्सवको तयारी
पुष १२, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार