कीर्तिपुरमा एकीकृत समाजवादीले माओवादीलाई सघाउने
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार १३:३:१९
२८ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीले काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा माओवादीलाई सघाउने भएको छ । मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा मेयर पदमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवार नदिने भएको हो ।
कीर्तिपुरको मेयरमा माओवादीले शिवशरण महर्जनलाई उमेदवार बनाएको छ । मेयर पदमा उमेदवारी नदिने र वडामा भने उमेदवार दिने गरीबारे माओवादीसँग छलफल भइरहेको नेकपा एसले जनाएको छ । एकीकृत समाजवादीले कीर्तिपुर नगरपालिकाको वडामा भने सघाउन माओवादीसँग आग्रह गरिरहेको छ । कीर्तिपुरको वडा नम्बर १ र ४ मा उपनिर्वाचन हुँदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार
निलगिरी हिमालमा हिउँ घट्दै
पुष ८, २०८१ सोमबार
खोकना बस्ती र आसपासको दृश्य
पुष ८, २०८१ सोमबार