नेपाली यू-१९ महिला टिम विश्वकपसँगै एशिया कपमा छनोट, भारत र पाकिस्तानको समुहमा
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार २०:३८:२
२८ कात्तिक, काठमाडौं । नेपाली यू-१९ महिला टिम टी-२० विश्वकपसँगै एशिया कपमा पनि छनोट भएको छ ।
टी-२० फर्म्याटमा खेलिने एशिया कप मलेसियामा आगामी डिसेम्बर १५ देखि २२ सम्म आयोजना हुने भएको छ । एशिया कपमा नेपालसहित ६ देश सहभागी हुने एशियन क्रिकेट काउन्सिलले जानकारी दिएको छ ।
नेपाल समुह ए मा भारत र पाकिस्तानसँग रहेको छ भने समुह बी मा बंगलादेश, श्रीलंका र मलेसिया रहेका छन् ।
एसीसीले सार्बजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल १६ डिसेम्बरमा पाकिस्तान र १७ डिसेम्बरमा भारतसँग खेल्ने छ ।
आजै सम्पन्न खेलमा युएईलाई पराजित गर्दै नेपाल जनवरीमा मेलासियामै हुने यू-१९ महिला टी-२० विश्वकपमा छनौट भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार