दीपक राज गिरीको चेतावनी:- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार १३:१७:७
३० कात्तिक, काठमाडौं । कलाकार, निर्देशक तथा फिल्म निर्माता दीपक राज गिरीले सामाजिक सञ्जालमा गरेको पोष्टको चर्चा हरेक दिन हुने गर्दछ ।
यसैबीच गिरीले पछिल्लो पटक सामाजिक सञ्जालमा आफुलाई महानायक नभन्न आग्रह गर्दै महानायक भनेर सम्बोधन गरेमा फेसबुकमा ब्लक गरिदिने चेतावनी दिएका छन् ।
गिरीले आफूले कहिल्यै पनि यो पद दाबि नगरेको बताउदै आफूलाई महानायक भनेर सम्बोधन नगर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, 'अर्को सानो जानकारी गराउदैछू, आजबाट जस जसले मलाई महानायक सम्बोधन गर्नु हुन्छ उहॉलाई मेरो फेसबुकमा ब्लॉक गर्दैछू, यो पद न मैले कहिले दाबि गरेको थिए न गर्नेछू‘तर मैले बारम्बार भन्दा पनि भेडापन्थि देखाउने मानिस कमसेकम मेरो फ़ेसबुकमा जोडिन सक्दैन ‘फरक बिचार स्वागत असभ्यता अस्विकार‘शुभदिन !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बने नरेन्द्र मोदी
साउन ५, २०८१ शनिबार
प्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार