बीजेपीमा गए आम आदमी छोडेका गहलोत
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार १५:४९:३७
३ मंसिर, काठमाडौं । भारतको दिल्ली सरकारका पूर्वमन्त्री कैलाश गहलोत भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् । एक दिनअघि आम आदमी पार्टी र दिल्ली सरकारको मन्त्री पद छोडेका गहलोत सोमबार बीजेपी प्रवेश गरेका हुन् ।
बीजेपीमा प्रवेश गरेपछि कैलाश गहलोतले दिल्लीको मन्त्री वा मुख्यमन्त्रीले केन्द्र सरकारसँग निरन्तर लडाइँ गरेर जनताको समय बर्बाद गरेको आरोप लगाएका छन् ।
आगामी फेब्रुअरीमा हुने दिल्लीको विधानसभा अघि बिजेपीले आम आदमी पार्टीलाई कमजोर बनाउने रणनीति अन्तर्गत गहलोतलाई भित्र्याउन सफल भएको विश्लेषण गरिएको छ ।
गहलोतले आइतवार आम आदमी पार्टीबाट राजीनामा दिँदै पार्टीको दिल्ली सरकारले चुनावका बेला गरेका बाचा पुरा गर्न नसकेको आरोप लगाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरूसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति
मंसिर ३, २०८१ सोमबार
प्रदूषणका कारण भारतको राजधानीमा विद्यालयहरू बन्द
मंसिर ३, २०८१ सोमबार
इरानका सर्वोच्च नेता खामेनीले दोस्रो छोरालाई उत्तराधिकारी बनाएको दाबी
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
मंसिर ३, २०८१ सोमबार
अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार
नक्कली फेसबुक आईडि प्रयोग गरी ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ३, २०८१ सोमबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
मंसिर ३, २०८१ सोमबार
प्रतिजैविक औषधिका कारण २०३० सम्ममा ३४ अर्ब अमेरिकी डलर आर्थिक भार थपिने
मंसिर ३, २०८१ सोमबार