‘हरिबहादुरको जुत्ता’ मा मुख्य भिलेनको भूमिकामा मुरलीधर
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार ११:१२:४९
४ मंसिर, काठमाडौं । नयाँ बन्ने फिल्म ‘हरिबहादुरको जुत्ता’ मा कलाकार जोडिने क्रम जारी रहेको छ । यसैबीच फिल्ममा मुख्य भिलेनको भूमिकामा मुरलीधरलाई अनुबन्ध गरिएको छ ।
दशैंमा रिलिज भएको फिल्म ‘१२ गाउँ’ का कारण अहिले चर्चामा रहेका मुरलिधरसँग फिल्मका निर्माता सरोज वलीले लिखित सम्झौता गरेका हुन् ।
मुरलीधरले २०७२ मा आएको ‘भैरव’पछि करिब ८ वर्ष कुनै फिल्ममा काम गरेका थिएनन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘काँडेतार’ बाट कमब्याक गरेका उनले ‘१२ गाउँ’ मा काम मुख्य भिलेनको रुपमा काम गरेका थिए ।
दीपेन्द्र के। खनालको निर्देशनमा बन्न लागेको ‘हरिबहादुरको जुत्ता’ मा हरिवंश र मुरलीधरसँगै प्रकाश सपूत, स्वस्तिमा खड्का र प्रियंका कार्की पनि जोडिइसकेका छन् । यस फिल्ममा पटकथा तथा संवाद लेखन हरिवंश आचार्य स्वयंको छ । यो फिल्म माघ दोस्रो साताबाट छायांकन जाने निर्माताले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार
पुसमा दुई स्वदेशी चलचित्र प्रदर्शन हुने
मंसिर ३०, २०८१ आइतबार
‘फिरफिरे फिरिरी' माघ ४ गतेबाट प्रदर्शनमा आउने
मंसिर ३०, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
बिर्सिन नसकिने प्रतियोगिता एनपिएल क्रिकेट
पुष ७, २०८१ आइतबार
हिउँ बिनाको सिस्ने हिमाल
पुष ७, २०८१ आइतबार
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार, एक जना सामान्य घाइते
पुष ७, २०८१ आइतबार
लमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार