जग्गादान सम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र मुसलमान इजलासको अन्तिम सूचीमा
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार ११:१९:३३
४ मंसिर, काठमाडौं । अघिल्लो पटक न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेपछि हेर्न नमिल्ने भन्दै पेशी हटाइएको जग्गादान सम्बन्धी रिट आज न्यायधीशहरु सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा परेको छ ।
नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङबाट दानमा पाएको जग्गासम्बन्धी विवादमा दायर भएको रिटमाथि आज सुनुवाइ हुँदैछ । यो रिट १७ भन्दा पछिल्लो नम्बरमा परेको छ ।
यसअघि आइतबार उक्त रिट हेर्न नभ्याउने हुँदै स्थगित भएपछि आज मंगलवार पुन: नयाँ इजलासमा पेसी तोकिएको हो । अधिवक्ता ज्ञानबहादुर बस्नेतले सो रिट दायर गरेका थिए । उक्त रिटमा पहिलो सुनुवाई गर्दै सर्वोच्चले कात्तिक १२ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक गुरुङसँग जग्गा तत्काल लिने कार्य रोक लगाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार