रौतहटमा तार सर्ट हुदा आगलागी, दुई घर जलेर नष्ट
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार १५:५६:११
♦ सञ्जय मिश्रा
४ मंसिर, रौतहट । रौतहटको बौधिमाई नगरपालिकाको वडा नम्बर २ इनर्वामा गएराती दुई घर जलेर नष्ट हुँदा लाखौंको क्षति भएको छ ।
आगलागीमा एक जना महिला र दुई चौपाया जलेर घाईते भएका छन् । इनर्वाका सिताई पटेलको घरमा विद्युत सर्ट भएर राती ११ बजे सुरु भएको आगलागीबाट छिमेकी बिगु पटेलको समेत घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
सिताई पटेलको फुसको घरमा आगलागी हुँदा निजको श्रीमती बर्ष ४१ की प्रमिला देवीलाई आगोले अनुहार जलेर घाईते भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्। त्यसैगरी आगलागीबाट एक भैसी, २ पाडो जलेर घाईते भएको, साथै घरमा रहेको काठ,साइकल २ थानसहित घर पूर्ण रुपमा जलेर करिब एक लाख ५० हजारको क्षति भएको प्रवक्ता रायले जानकारी दिएका छन् ।
घटनाको खबर लगत्तै इलाका प्रहरी कार्यालय कोपवा बाट गएको प्रहरी टोली र स्थानीयले आगलागी नियन्त्रणमा लिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा