अन्डरकभरको एजेन्ट भन्दै रकम ठगी गरेको आरोपमा डाक्टर आशिष दाहाल पक्राउ
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार १७:३५:४५
५ मंसिर, काठमाडौं । भोजपुर नगरपालिका–११ का ३२ वर्षीय डा. आशिष दाहाललाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ । आफूलाई अन्डरवर्ल्ड नेटवर्कको अन्डरकभर एजेन्ट भएको बताउँदै विभिन्न व्यक्तिबाट रकम असुली गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनलाई काठमाडौंको शंखमूलबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनी एमबीबीएस डाक्टर हुन् । सुरुमा उनले अन्डरवर्ल्ड नेटवर्कको अन्डरकभर एजेन्ट बताएर ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिहरूलाई मेसेज गर्दै आएका िथए । मेसेजमा उनले भारतको बिहारसहित अन्य ठाँउबाट ‘कन्ट्रयाक्ट किल्लर’ भाडामा लगाएर ज्यान मार्ने बताउने गरेका थिए । उनले पीडितहरूसँग ५० हजारदेखि दुई लाख रुपैयाँसम्म रकम माग्ने गरेको प्रहरी बताउँछ । थप कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार