'तेल भिसा' र 'अग्निदहन' आजदेखि प्रदर्शनमा
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार ११:२५:१०
७ मंसिर, काठमाडौं । आजदेखि दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । शंकर घिमिरे निर्देशित 'तेल भिसा' र घनश्याम लामिछाने निर्देशित 'अग्निदहन' आजदेखि प्रदर्शनमा आएका हुन्।
'तेलभिसा'मा अभिनेता विपिन कार्की मुख्य भूमिकामा छन् भने पछिल्लो समयकी चर्चित अभिनेत्री वर्षा राउत र अभिनेता बुद्धि तामाङको पनि मुख्य भूमिका रहेको छ । त्यस्तै फिल्ममा अभिनेत्रीहरू ऋचा घिमिरे, पूजा चन्दको पनिमुख्य भूमिका रहेको छ । यो फिल्ममा अभिनेता विपिनको डबल भूमिका छ । फिल्म प्रवासका नेपालीको कथा बनाइएको छ ।
त्यस्तौ लामिछाने निर्देशित 'अग्निदहन'मा कलाकार प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी र तुलसी क्षेत्रीको अभिनय छ । यो फिल्म नेपाली समाजको अन्धविश्वास बोक्सी कुप्रथाविरुद्धको कथामा बनाइएको छ ।
हाल हलमा फिल्म पूर्ण बहादुरको सारंगी र ह्रश्व दिर्घको दबदबा रहेको समयमा दुवै फिल्मले आफुलाई प्रमाणित गर्ने चुनौती रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि १० दिने ‘ड्रोन कार्यशाला’ सुरू
पुष ९, २०८१ मंगलबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
नेपालबहस संवाददाता
पुष ८, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
नारायणी अस्पतालका बिग्रिएका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने
पुष ११, २०८१ बिहिबार
शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना
पुष ११, २०८१ बिहिबार
नेपाल–भारतबीच निर्माण हुन लागेका अधुरा आयोजनालाई सरकारले अगाडि बढाउने
पुष ११, २०८१ बिहिबार
भैँसीपालनमा रमाउँदै घोरासैनी
पुष ११, २०८१ बिहिबार
हेटौंडाबाट गैँडाको खागसहित तस्कर पक्राउ
पुष ११, २०८१ बिहिबार
सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण
पुष ११, २०८१ बिहिबार