आयोगद्वारा उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार १६:५५:५०
७ मंसिर, काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनको लागि नमुना मतपत्र सार्वजनिक गरेको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै उम्मेदवारको संख्या, राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिह्न मात्र समावेश गरी मतपत्रहरू तयार गरिएको जानकारी दिएको छ ।
आयोगले प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र तयार गरेको छ । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडामा प्रयोग गर्ने गरी तयार भएका मतपत्रका नमूनाहरू आयोगले शुक्रबार नै वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।
मंसिर १६ मा उपनिर्वाचन हुने स्थान
१.१ कोशी/मोरङ/ग्रामथान गाउँपालिका
१.२ वागमती/काठमाडौं/कीर्तिपुर नगरपालिका
१.३ कर्णाली/दैलेख/महाबु गाउँपालिका
२. उपप्रमुख /उपाध्यक्ष
२.१ वागमती/दोलखा/गौरिशंकर गाउँपालिका
२.२ लुम्बिनी/रुकुम (पूर्वी भाग)/पुथा उत्तरगंगा गाउँपालिका
२.३ कर्णाली/जाजरकोट/नलगाड नगरपालिका
२.४ कर्णाली/हुम्ला/सर्केगाड गाउँपालिका
२.५ सुदूरपश्चिम/बाजुरा/स्वामीकार्तिक खापर गाउँपालिका
३. वडा अध्यक्ष
३.१ कोशी/ताप्लेजुङ/सिरीजङ्गा गाउँपालिका वडा नं –३
घ.द्द कोशी/झापा/कन्काई नगरपालिका वडा नं –६
घ.३ कोशी/तेह्रथुम /लालीगुराँस नगरपालिका वडा नं –८
३.४ कोशी/सुनसरी/गढी गाउँपालिका वडा नं –६
३.५ कोशी/ओखलढुंगा/मोलुङ गाउँपालिका वडा नं –५
३.६ कोशी/उदयपुर/त्रियुगा नगरपालिका वडा नं –१२
३.७ कोशी/उदयपुर/वेलका नगरपालिका वडा नं –९
३.८ मधेश/सप्तरी/डाक्नेश्वरी नगरपालिका वडा नं –१
३.९ मधेश/सप्तरी/डाक्नेश्वरी नगरपालिका वडा नं –४
३.१० मधेश/धनुषा/धनुषाधाम नगरपालिका वडा नं –१
३.११ मधेश/महोत्तरी/रामगोपालपुर नगरपालिका वडा नं –२
३.१२ मधेश/रौतहट/ईशनाथ नगरपालिका वडा नं –७
३.१३ मधेश/रौतहट/राजपुर नगरपालिका वडा नं –६
३.१४ मधेश/रौतहट/गढीमाई नगरपालिका वडा नं –८
३.१५ वागमती/काठमाडौं/काठमाडौँ महानगरपालिका वडा नं –१६
३.१६ वागमती/काठमाडौं/कीर्तिपुर नगरपालिका वडा नं –१
३.१७ वागमती/काठमाडौं/कीर्तिपुर नगरपालिका वडा नं –४
३.१८ वागमती/नुवाकोट/ककनी गाउँपालिका वडा नं –२
३.१९ वागमती/मकवानपुर/हेटौडा उपमहानगरपालिका वडा नं –१२
३.२० गण्डकी/गोरखा/गोरखा नगरपालिका वडा नं –५
३.२१ लुम्बिनी/गुल्मी/मुसिकोट नगरपालिका वडा नं –१
३.२२ लुम्बिनी/कपिलबस्तु/शुद्धोधन गाउँपालिका वडा नं –१
३.२३ लुम्बिनी/रोल्पा/रुन्टीगढी गाउँपालिका वडा नं –४
३.२४ लुम्बिनी/बर्दिया/ठाकुरबाबा नगरपालिका वडा नं –४
३.२५ कर्णाली/रुकुम (पश्चिम भाग)/सानीभेरी गाउँपालिका वडा नं –५
३.२६ कर्णाली/दैलेख/दुल्लु नगरपालिका वडा नं –१३
३.२७ कर्णाली/जाजरकोट/कुसे गाउँपालिका वडा नं –७
३.२८ कर्णाली/कालिकोट/तिलागुफा नगरपालिका वडा नं –४
३.२९ कर्णाली/डोल्पा/त्रिपुरासुन्दरी नगरपालिका वडा नं –५
३.घ० सुदूरपश्चिम/बझाङ/सूर्मा गाउँपालिका वडा नं –४
३.३१ सुदूरपश्चिम/डोटी/पूर्वीचौकी गाउँपालिका वडा नं –६
३.३२ सुदूरपश्चिम/दार्चुला/दुहुँ गाउँपालिका वडा नं –५
३.३३ सुदूरपश्चिम/कञ्चनपुर/भीमदत्त नगरपालिका वडा नं –६
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार