व्याँसी सौका समुदाय खलङ्गा झर्दै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर ९, २०८१ आइतबार १३:४१:१४
![](https://nepalbahas.prixacdn.net/media/albums/byasi_Kl0I0Ki0fy_EnrhwW3dul.jpg)
९ मंसिर, दार्चुला । चिसो मौसम सुरु भएसँगै व्याँस गाउँपालिका–१ टिंकरका व्याँसी सौका समुदाय पशुचौपायासहित खलङ्गा गर्दै । गर्मी मौसममा टिंकर उक्लिएकाहरु हिमाली भेगबाट चिसो छल्नका लागि सदरमुकाम खलङ्गा झरेका हुन् । टिंकरका ३५ परिवार बसाइ सर्दै खलङ्गा पुगेका छन् । तस्बिर: नरेन्द्रसिह कार्की: रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेमौसमी तरकारीका लागि हरित गृह निर्माण
फागुन ४, २०८१ आइतबार
महोत्सवमा तयार पारिएका स्थानीय खानाका परिकार
फागुन ४, २०८१ आइतबार
१०० मिटर महिला दौड प्रतियोगिता
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार