होटल तथा पर्यटन व्यवसायीहरुले सुरु गरेको 'घुमौँ मधेश, बुझौ मधेश'लाई सरकारले बनायो महत्वाकांक्षी योजना
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार ८:२३:२४
११ मङ्सिर, महोत्तरी । होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशले 'घुमौँ मधेश, बुझौ मधेश' भन्ने अभियानलाई मधेश प्रदेश सरकारले स्वामित्व लिएको छ । महासंघले पर्यटन प्रर्वद्वन गर्न सुरु गरेको अभियानलाई सरकारले महत्वाकांक्षी सरकारी कार्यक्रम अन्तर्गत राखेको हो ।
पर्यटन विकासको महत्वपूर्ण आधार बनाएर महासंघले ५ जेठदेखि वाराबाट सुरु गरेको यो अभियानलाई सरकारले आफ्नो कार्यक्रम अन्तर्गत राखिएसँगै पर्यटन विकासमा कोशेढुंगा सावित हुने विश्वास लिइएको छ ।
`मधेश प्रदेश सरकारले पर्यटन विकासलाई उच्च प्राथमिकतामा राखेको बेला महत्वाकांक्षी सरकारी कार्यक्रमकोरुपमा राख्दै ‘घुमौँ मधेश, बुझौँ मधेश’ का संयोजक विकास ठाकुरलाई मुख्यमन्त्रीले नियुक्त गरेका छन ।´
मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिल कुमार कर्णले भने- `यो अभियान थप उचाइमा पुग्ने विस्वास लिएका छौ ´। मधेश आफै पनि तन्नेरी आँट, सङ्कल्प र क्रियाशीलताको पर्खाइँमा रहेको वताउदै सल्लाहकार कर्णले सार्थक परिणामको रूपरेखा वन्नेमा अपेक्षा गरे ।
माहासंघका अध्यक्ष हिरा गौतमको संयोजकत्वमा सुरु भएको `घुमौँ मधेश, बुझौ मधेश अभियान` अहिलेसम्म मधेशका ४ वटा जिल्लामा सम्पन्न भइसकेको छ । ५ बैसाखमा वाराका पर्यटकिय गन्तव्यहरुको पहिचान गरि पर्वद्वन गरेसगैँ सिरहा, महोत्तरी र सर्लाहीका पर्यटकिय क्षेत्रहरुमा अभियान चलाईसकेको महासंघका माहासचिव वैकुण्ठ सापकोटाले जानकारी दिए ।
यस्तै, पकृतिको अभियान महोत्तरीको बर्दिवासस्थित उधोग बाणिज्य संघले नगर क्षेत्रमा ६ महिनासम्म चलाएको थियो । घुमेर पहिचान भएका ठाउँहरूलाई संघले एक प्रतिवेदन तयार गरि सरकारका तिनै तहलाई हस्तान्तरण गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार