हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार ८:३८:४१
११ मङ्सिर, तेल अभिव । इजरायली मन्त्रीपरिषद्ले मंगलबार लेबनानमा युद्ध विराम सम्झौतामा मतदान गर्ने भएको छ । बेन्जामिन नेतान्याहूका प्रवक्ताका अनुसार सैद्धान्तिक रूपमा योजनालाई अनुमोदन गरे पछि संसदमा मतदान हुन लागेको हो ।
नेतन्याहुले आइतवार राती इजरायली अधिकारीहरूसँगको सुरक्षा परामर्शमा हिजबुल्लाहसँग उदीयमान युद्धविरामको लागि आफ्नो सम्भावित अनुमोदनको संकेत गरेका थिए । सोमबार उनका प्रवक्ताले इजरायली मन्त्रिपरिषदले मंगलबार प्रस्तावित सम्झौतामा मतदान गर्नेछ।
इजरायलसँग सम्झौताका केही विवरणहरूमा अझै पनि आपत्तिजनक मानिएको छ, जुन सोमबार लेबनानी सरकारमा हस्तान्तरण हुने अपेक्षा गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार
विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
मंसिर ११, २०८१ मंगलबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार