बालकृष्णको ‘चपुर घुम्न जाउँ...’ गीत सार्वजनिक
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार १३:२७:१५
११ मंसिर, रौतहट । गीतकार बालकृष्ण सापकोटाको सांगितिक कोशेली ‘चपुर घुम्न जाउँ...’ गीतको भिडिओ सार्वजनिक भएको छ । गीतकार सापकोटाले आफ्नो गृहनगर चन्द्रपुरको ऐतिहासिक महत्व दर्शाएर गीत लेखेका हुन् ।
चन्द्रपुरको प्रचारप्रसारको लागि लेखिएको गीतमा अहिलेका चर्चित गायक रविराज शाह र गायिका मेलिना राईको स्वर रहेको छ । गीतको भिडिओको छायाँकनमा चन्द्रपुरका ऐतिहासिक संस्कृति, धार्मिक तथा पर्यटकीय ठाउँ समावेश गरिएको छ ।
भिडिओको कन्सेप्ट पनि स्वयंम गीतकार सापकोटाको हो । भिडिओको निर्देशन भने देवेन्द्र कुशवाहको हो भने गीतको कम्पोज गायक शाहको हो । यो भिडियो गीत रविराज शाह औफिसिय यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।
पूर्व पश्चिम राजमार्गसँग जोडिएको मधेस प्रदेशको रौतहट जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चन्द्रपुरको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उक्त गीत निर्माण गरिएको गीतकार सापकोटाले जनाएका छन् । गीतकार सापकोटाको चपुर घुम्न जाऊँ पहिलो गीत हो ।
गीतकार सापकोटाको सुन्दर शब्द, चर्चित गायक शाह र राईको सुमधुर स्वर तथा कुशवाहाको सानदार भिडियो सम्पादनमा तयार भएको यो गितलाई अहिले युट्युब च्यानलमा छोटो समयमै भाइरल भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएआर रहमान र सायरा बानोको सम्बन्धविच्छेद
मंसिर ५, २०८१ बुधबार
भजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’ अब युट्युवमा
कात्तिक २९, २०८१ बिहिबार
यसरी बन्यो ‘रैँया चाँदीको...’
कात्तिक २८, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
मंसिर ११, २०८१ मंगलबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार