आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार १३:५२:३२
११ मंसिर, काठमाडौं । रिजर्व बैंक अफ इन्डिया 'आरबीआई'का गभर्नर शक्तिकान्त दासलाई छातीमा दुखाइका कारण चेन्नईको एक अस्पतालमा भर्ना गरिएको छ ।
छातीमा दुखाइका कारण स्वास्थ्यमा सामान्य समस्या आएपछि आरबीआईका गभर्नर दासलाई मंगलबार चेन्नईको एक अस्पतालमा भर्ना गरिएको हाे ।
आरबीआईका प्रवक्ताका अनुसार गभर्नर दास एसिडिटीबाट पीडित थिए, उनलाई तमिलनाडुको राजधानीको एपोलो अस्पतालमा भर्ना गरिएको छ । केन्द्रीय बैंकले आत्तिनुपर्ने अवस्था नरहेको र केही घण्टामै डिस्चार्ज हुने जनाएको छ ।
अहिले उनको अवस्था सामान्य रहेको छ, २–३ घण्टामा डिस्चार्ज हुने अस्पतालले जनाएकाे स्राेतले उल्लेख गरेकाे छ । अस्पतालले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, चिन्ता लिनुपर्ने केही छैन। जहाँसम्म छाती दुख्ने कुरा छ, यो धेरै कारणले हुन सक्छ। छाती दुख्ने समस्या हृदयघातले मात्र हुँदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार