प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार १५:३८:३६
११ मंसिर, झापा । प्रहरीले झापाबाट प्रतिबन्धित औषधीसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कमल गाउँपालिका वडा नम्बर ७ का ३८ वर्षीय सन्देश बस्नेत रहेका छन्। उनलाई घरैबाट प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो।
झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बस्नेतले घरमा प्रतिबन्धित औषधी लुकाएर राखेको पाइएपछि पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोस्ट बाह्रघरेबाट खटिएको टोली बस्नेतको घरमा पुगेको थियो।उनको घरबाट ट्रामाडोल ४९३ पत्ता, स्पास्पेन ५०३ पत्ता र डिकोलिक ४२ पत्ता बरामद भएको चन्दले बताए।बस्नेतलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान थालिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नक्कली यौनजन्य औषधि उत्पादन तथा विक्री वितरण गर्ने तीन जना पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार