हिजबुल्लाह युद्बबिराम रोक्न सकारात्मक, चाँडै सहमति हुन सक्ने
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार १५:५४:१
११ मंसिर, बेरूत । हिजबुल्लाहका सन्देशहरूले सम्भावित युद्ध विरामको लागि आशावादको संकेत गरेको जनाइएको छ ।
निराशावाद भन्दा आशावादी हुनुको कारण अलि बढी यसकारण पनि धेरै छ कि धेरै जसो हिजबुल्लाह नेताहरूले युद्दबिरामका लागि तयार रहेको जनाइरहेका छन् । किनभने अहिले हिजबुल्लाह इजरायलसँग लामो युद्धमा रहेको छ ।
नेता नइम कासिमले गत हप्ता युद्ध विराममा सैद्धान्तिक सहमति जनाएका थिए। त्यो हसन नसरल्लाहको नेतृत्वको स्थितिबाट नयाँ प्रयास हो, जसले गाँजामा युद्धको अन्त्य भए पछि मात्र युद्धविराम हुनेछ भनी आफ्नो हत्या गर्नु अघिसम्म पनि अडान लिइरहेका थिए । तर, हिजबुल्लाहले अब यो स्वीकार गरेको छ कि युद्दबिराम गर्न जरुरी छ ।
आज बिहान बोल्दै नबतिहका हिजबुल्लाह सांसद मोहम्मद रादले भने की हिजबुल्लाह सधैं वार्ताको लागि खुला छ । विशेष गरी राष्ट्रिय सुरक्षाको मामिलामा उ गम्भीर रहेको छ । उनले सार्वभौमसत्ताको एकमात्र वास्तविक ग्यारेन्टी जनता, सेना र प्रतिरोधको समीकरण भएको समेत बताएका छन् ।
यो भनेको लेबनानी जनतालाई स्पष्ट सन्देश थियो कि सुरक्षा उनीहरूको एकतामा निहित छ। यो अहिले हिजबुल्लाहबाट आएको सन्देश हो। धेरैले यसलाई युद्धविराम नजिक हुन सक्ने सकारात्मक संकेत भएको भन्दै औंल्याइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
मंसिर ११, २०८१ मंगलबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार