मेक्सिकोको ट्रम्पलाई चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छौ'
नेपालबहस संवाददाता
मंसिर १२, २०८१ बुधबार ११:३९:५
१२ मंसिर, मेक्सिको सिटी । मेक्सिकोले अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिएको छ ।
अमेरिकाले छिमेकी मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको धम्कीलाई मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले बदला लिने जनाएकी हुन् ।
एक पत्रकार सम्मेलनमार्फत उनले अमेरिकाको नवनिर्वाचित राष्ट्रपतिलाई पठाउने भनिएको पत्र पढेर सुनाएकी थिइन । उनले पनि अमेरिकावाट आउने समान अझ बढी कर लगाउने चेतावनी दिएकी छिन् ।
उनले ट्रम्पको टिप्पणीलाई सम्बोधन गर्दै भनिन कि ‘जबसम्म लागूपदार्थ, विशेष गरी फेन्टानिल र सबै अवैध विदेशीहरूले हाम्रो देशमा यो आक्रमण रोक्न सक्दैनन्, तबसम्म हामी पनि अमेरिका माथि धेरै कर लगाउँछौं ।’
शेनबाउमले जोड दिइन कि ट्रम्पको धम्कीले दु देशको सबन्ध बिगार्छ, यसले अमेरिकामा हुने माइग्रेसन घटना' वा लागूपदार्थको खपत बढाउँछ, उनले सच्चिए भने समाधान गर्नेछ।’
उनले अमेरिका र मेक्सिकोको बिचमा सहयोग र आपसी समझदारी आवश्यक रहेको जोड गरिन्। मेक्सिकोका नेताले यो पनि चेतावनी दिएकी छन् कि यदि ट्रम्पले ट्यारिफको साथ अगाडि बढ्यो भने मेक्सिकोले अमेरिकी आयातमा आफ्नै कर लगाएर बदला लिनेछ। र त्यो, उनले भनिन्, ‘घरेलु र सामान्य उद्यमहरूलाई उनको यो निर्णयले थप जोखिममा राख्छ।’ ट्रम्पलाई चेतावनी दिने उनी पहिलो राष्ट्र प्रमुख हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयसरी गर्दैछन वाइडेनले ट्रम्पलाई सत्ता हस्तान्तरण
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक
मंसिर १२, २०८१ बुधबार
फापरखेतीप्रति किसानको आकर्षण घट्दै
मंसिर १२, २०८१ बुधबार
धरहराबाट उपत्यका नियाल्ने रहर
मंसिर १२, २०८१ बुधबार