प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
नेपालबहस संवाददाता
मंसिर १२, २०८१ बुधबार १२:२१:४
१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामको समीक्षा गर्न भन्दै सबै मन्त्री र मन्त्रालयका सचिवहरुको संयुक्त बैठक बोलाएका छन् । प्रधानमन्त्रीले बोलाएको बैठकमा अन्य सरोकारवालाहरु पनि सहभागी हुने बताइएको छ ।
बैठक बुधबार दिउँसो ३ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सरकारका कामको त्रैमासिक समीक्षा हुने बताइएको छ । चालु आर्थिक वर्षमा सरकारले गरेका कामको समीक्षाका साथै आगामी कार्ययोजना तय गर्ने बताइएको छ । बैठकमा नागरिकको असन्तुष्टि र सरकारको प्रभावकारिताका विषयमा छलफल गर्ने र निर्देशन दिने प्रधानमन्त्रीको तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार