प्रधानमन्त्रीसँग चीन जाने सरकारी टोली ४० सदस्यीय हुने, मंसिर १८ गते चीनका राष्ट्रपतिसँग भेट
नेपालबहस संवाददाता
मंसिर १२, २०८१ बुधबार १४:५७:१२
१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शर्मा ओलीको चीन भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ । उनी ४० सदस्यीय सरकारी टोली लिएर चीन भ्रमणमा जाने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । यो टोली उद्योगीहरु बाहेकको हो ।
प्रधानमन्त्री ओलीले मंसिर १८ गते चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । परराष्ट्रका अनुसार सोही दिन प्रधानमन्त्री ओलीले बेइजिङमा चिनियाँ प्रधानमन्त्री ली चियाङसँग प्रतिनिधिमण्डल स्तरीय द्धिपक्षी वार्ता गर्नेछन् । प्रधानमन्त्री ओली मंसिर १७ गते चीन प्रस्थान गर्नेछन् । उनी मंसिर २० गते स्वदेश फर्कने गरी कार्यक्रम बनाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसअघि परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार चीन जानेछिन् । उनी शनिबार नेपाल फर्किएर पुनः सोमबार चीन प्रस्थान गर्ने कार्यतालिका बनेको छ । १५ मंसिरमा मन्त्री राणा देउवा नेपाल फर्केर १७ मंसिरमा प्रधानमन्त्री ओलीसँग राणा पुनः चीन जाने गरी कार्यतालिका बनेको परराष्ट्रले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार