मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार १०:४९:४६
१७ मंसिर, काठमाडौं । स्थानीय तह उपनिर्वाचन अन्तर्गत ३४ स्थानको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार ३० वटा वडाका वडाध्यक्ष, दुई गाउँपालिकाका अध्यक्ष र दुई स्थानीय तहका उपाध्यक्ष तथा उपप्रमुख पदको नतिजा आएको हो । अब ७ स्थानको नतिजा आउन बाँकी छ ।
आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको नतिजा अनुसार नेपाली कांग्रेसले १५ वडामा जितेको छ । नेकपा माओवादीले नगरपालिकाको एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष र ४ वडाध्यक्ष जितेको छ । एमालेले एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्षमा जित निकालेको छ ।
जसपा नेपालले २ वडा, एकीकृत समाजवादीले १, नेमकिपाले १, रास्वपाले १ र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष पदमा जितेका छन् ।
कांग्रेसले जितेका स्थान
१. हेटौडा उपमहानगरपालिका १२ वडा अध्यक्ष अर्जुन प्रसाद तिवारी
२. बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष धीरेन्द्र पुजारा
३.मुसिकोट नगरपालिका १, आनन्द श्रेष्ठ
४.भीमदत्त नगरपालिका ६ प्रकाश चन्द
५.ठाकुरबाबा नगरपालिका ४ अमिन थारु
६.गढी गाउँपालिका ६ तेतर साहु
७.रुन्टीगढी गाउँपालिका ४ भूपमणि पुन मगर,
८.ईशनाथ नगरपालिका ७ शेख अब्दुल खलिक
९.सानीभेरी गाउँपालिका ५ मोती राम खत्री
१०.कीर्तिपुर नगरपालिका १ इच्छा कुमार महर्जन
११.पूर्वीचौकी गाउँपालिका ६ मोहन थापा
१२.लालीगुराँस नगरपालिका ८ नगेन्द्र लिम्बु
१३.दुहुँ गाउँपालिका ५ धन सिंह कुँवर
१४.कुसे गाउँपालिका ७ खम्ब बहादुर सिँह
१५.राजपुर नगरपालिका ६ मा समसे आलम
नेकपा एमाले
१.दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष जंगबहादुर शाही
२.बाजुराको स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष सुलोचना भण्डारी
३.शुद्धोधन गाउँपालिका १ वडा अध्यक्षमा मोहमद ताहिर मुसलमान
४.रामगोपालपुर नगरपालिका २ सकिवुल खाँ
५.मोलुङ गाउँपालिका ५ गंगा वहादुर तामाङ
६.सिरीजङ्घा गाउँपालिका ३ कुमारी सावादेन
७. दुल्लु नगरपालिका–१३ लालबहादुर शाही
माओवादी केन्द्र
१.ककनी गाउँपालिका २ कृष्ण घिमिरे
२.त्रियुगा नगरपालिका १२ नविन कुमार वान्तवा राई
३.धनुषाधाम नगरपालिका १ शुनिल कापर केवट
४.गोरखा नगरपालिका ५ बिष्णु बहादुर मगर
५.पुथा उत्तरगंगा २ वडाध्यक्ष जगत घर्ती काजु (निर्विरोध यसअघि नै)
६. मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष नमो नारायण माझी
७. नलगाड नगरपालिका उपप्रमुख देवका लामिछाने
जसपा नेपाल
१. डाक्नेश्वरी नगरपालिका १ धिरेन्द्र कुमार साह
२.डाक्नेश्वरी नगरपालिका ४ मा देवेन्द्र प्रसाद यादव
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
१.काठमाडौँ महानगरपालिका वडा नम्बर १६ रोजिना श्रेष्ठ
नेकपा एकीकृत समाजवादी
१.रौतहटको गढिमाई नगरपालिका– ८ को वडाध्यक्षमा बजरंगी प्रसाद यादव
नेमकिपा
१. तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा खड्ग राज शाही
स्वतन्त्र
१.कन्काई नगरपालिका वडा नं ६ मा लक्ष्मीप्रसाद ओली
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहागढीमाइका नगर प्रमुखले थुने आफ्नै घरको लाइन काट्न आएका विद्युतका कर्मचारी
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार