पोखराको हरिबिजोग, सात रन जोड्दा ६ विकेट चैट
रिजन ढकालले लिए एक ओभरमा तीन विकेट
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार १५:२६:३४
१८ मंसिर,काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्सले खराब सुरुवात गरेको छ । १६२ रनको लक्ष्य पछ्याएको पोखराले ७ रन जोड्दा ६ विकेट गुमाइसकेको छ।
कप्तान तथा ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भए । पहिलो ओभरको पाचौं बलमा दिलिप नाथ ४ र अन्तिम बलमा बास डे लिड शुन्य रनमा आउट भए ।
किरण ठगुन्ना १, दिनेश खरेल १, माइकल लिस्क शुन्य रनमा आउट भए ।
बलिङमा चितवनका शोहिल तान्भिर र रिजन ढकालले ३–३ विकेट लिएका छन् ।
तन्भिरले पहिलो ओभरमा महत्वपूर्ण ३ विकेट लिएका थिए । पहिलो ओभरमा उनले भुर्तेल, नाथ र लिडको विकेट लिएका हुन् । रिजनले पनि एकै ओभरमा ३ विकेट लिए । उनले चौथो ओभरको पहिलो बलमा दीनेश, चौथो बलमा किरण र अन्तिम बलमा माइलकको विकेट लिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज गीता जयन्ती मनाइँदै
मंसिर २६, २०८१ बुधबार
ढोरपाटनमा पहिलो याममा १० नाउर र ५ झारलको सिकार
मंसिर २६, २०८१ बुधबार
काठमाडौं उपत्यकामा बढ्यो चिसो, तापक्रम ४ डिग्रीमा झर्यो
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार