एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक
बैठक २६ र २७ गते बस्ने, नेताहरूको कार्यविभाजन गर्ने तयारी
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार ११:४७:३
२० मंसिर काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले स्थायी कमिटी बैठक बोलाएको छ। मंसिर २६ र २७ गते बस्ने गरी बैठक बोलाइएको पार्टीका उपमहासचिव राजकुमार भट्टराईले जानकारी दिएका छन् ।
उनका अनुसार बैठकमा नेताहरूको कार्य विभाजनबारे निर्णय लिने बताइएको छ । असारमा महाधिवेशन गरेको नेकपा एसले अझै नेताहरूको कार्य विभाजन टुंग्याउन सकेको छैन।विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोक्नको लागि अध्यक्ष माधव नेपालको नेतृत्वमा कार्यदल नै बनाएर काम गरिरहे पनि सहमति जुट्न सकेको छैन।
बैठकमा स्थानीय तहको उपनिर्वाचनको समीक्षा, पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने जनाइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार