सहकारीको रकम अपचलनको आरोपमा गुरुङ काठमाडौँबाट पक्राउ
नेपालबहस संवाददाता
मंसिर २१, २०८१ शुक्रबार १३:२९:१०
२१ मंसिर,काठमाडौँ :पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँबाट पोखराका कृष्ण गुरुङ लाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माका अनुसार पोखरा घर भएका गुरुङ सूर्यदर्शनको सञ्चालक समिति सदस्य हुन् । कतार जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको बताइएको छ। पक्राउ परेका गुरुङ प्रहरीको पक्राउ सूचिमा थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आज तरकारी र फलफूलको भाउ ?
माघ १, २०८१ मंगलबार
आज जैविक विविधता दिवस मनाइँदै
माघ १, २०८१ मंगलबार
आज यी चार प्रदेशमा छिटपुट वर्षाको सम्भावना
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार