नेपाली कांग्रेस बलियो भए मुलुकमा लोकतन्त्र सुरक्षित हुन्छ: गृहमन्त्री लेखक
नेपालबहस संवाददाता
मंसिर २१, २०८१ शुक्रबार २१:५३:३०
२१ मङ्सिर, सुनसरी । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकले कांग्रेस बलियो भए मुलुकमा लोकतन्त्र सुरक्षित हुने बताएका छन् । धरान उपमहानगरपालिका– १५ मा आयोजित साहित्यकार गिरिराज आचार्यद्वारा लिखित ‘बिपीका साहित्यिक विचारहरू’ पुस्तकको लोकार्पण कार्यक्रममा उनले कांग्रेस कमजोर भएमा लोकतन्त्रमाथि जोखिम बढ्न सक्ने धारणा राखे । नेता लेखकले लोकतन्त्रलाई सुरक्षित गर्न पनि कांग्रेस बलियो हुन आवश्यक रहेको जिकिर गरे । गृहमन्त्री लेखकले वर्तमान सरकार र सत्ता गठबन्धन मुलुकमा सरकारको स्थायित्वमार्फत सुशासन, दिगो शान्ति र समृद्धिका लागि बनेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्छ : अध्यक्ष नेपाल
माघ १९, २०८१ शनिबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
१२ किलोको काउली फलाएका खत्री भन्छन्– ‘विदेश जाने सोच कहिले पनि आएन’
माघ २०, २०८१ आइतबार
टिप्ताला भञ्ज्याङसम्म पहिलो पटक मोटरसाइकल यात्रा
माघ २०, २०८१ आइतबार
लाहाखेतीबाट मनग्य आम्दानी
माघ २०, २०८१ आइतबार
कस्तो रहला आज देशभरको मौसम ?
माघ २०, २०८१ आइतबार
झापामा कुटपिटबाट एक जनाको मृत्यु
माघ २०, २०८१ आइतबार
रायो, पालुङ्गो, चमसुर, तोरी र मेथीको साग सस्तियो, अन्य तरकारीको मूल्य कस्तो छ ?
माघ २०, २०८१ आइतबार
१२ किलोको काउली फलाएका खत्री भन्छन्– ‘विदेश जाने सोच कहिले पनि आएन’
माघ २०, २०८१ आइतबार
टिप्ताला भञ्ज्याङसम्म पहिलो पटक मोटरसाइकल यात्रा
माघ २०, २०८१ आइतबार
लाहाखेतीबाट मनग्य आम्दानी
माघ २०, २०८१ आइतबार
कस्तो रहला आज देशभरको मौसम ?
माघ २०, २०८१ आइतबार
झापामा कुटपिटबाट एक जनाको मृत्यु
माघ २०, २०८१ आइतबार
रायो, पालुङ्गो, चमसुर, तोरी र मेथीको साग सस्तियो, अन्य तरकारीको मूल्य कस्तो छ ?
माघ २०, २०८१ आइतबार
१२ किलोको काउली फलाएका खत्री भन्छन्– ‘विदेश जाने सोच कहिले पनि आएन’
माघ २०, २०८१ आइतबार
टिप्ताला भञ्ज्याङसम्म पहिलो पटक मोटरसाइकल यात्रा
माघ २०, २०८१ आइतबार
लाहाखेतीबाट मनग्य आम्दानी
माघ २०, २०८१ आइतबार
कस्तो रहला आज देशभरको मौसम ?
माघ २०, २०८१ आइतबार