सहकारी ठगीको अनुसन्धानमा रहेका रवि लामिछानेलाई म्याद थप गर्न अदालत लगियो
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार ११:३:२३
२३ मंसिर, पोखरा । सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि आइतबार कास्की अदालतमा पेस गरिएको छ ।
यसअघि म्याद थप गरेर काठमाडौं र चीनवतमा सहकारी ठगी सम्बन्धमा बयान गराइ पुःन कास्की लगिएका रविलाई आइतबार विहान १० बजे अदालत पुर्याइएको हो । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध आरोपमा अनुसन्धानमा रहेका लामिछानेलाई पुनः म्याद थप गरिँदैछ ।
२ कात्तिकमा पक्राउ परेका लामिछानेलाई कास्की प्रहरी हिरासतमै रहेका बेला बुटवल, काठमाडौँ र चितवनमा बयानका लागि लगिएको थियो । विभिन्न सहकारीको रकम गोर्खा मिडियामा लगेर रकम अपचलन गरेको आरोप उनीमाथि छ । उनलाई बयानका लागि पर्सा पनि लगिने छ । तर, यसको मिति तया भइसकेको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार