बाजुरामा स्कार्पियो दुर्घटना हुँदा २ जनाको मृत्यू, ३ जना घाइते
घाइतेहरूकाे जिल्ला अस्पतालमा उपचार हुँदै

नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार १५:४७:५३

२३ मंसिर, बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृत्यू हुनेमा कञ्चनपुरकी अन्दाजी ३१ वर्षिया गायत्री पन्त र भिमदत्त नगरापलिका १८ कि ५२ वर्षिया राधिका भट्ट रहेकी छन् ।
एक जनाको घटनास्थलमै मृत्यु भएका थियो। कन्चनपुर जिल्ला घर भएकी अन्दाजी ३१ वर्षया गायत्री पन्तको घटना स्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक दिलिप गिरीले जानकारी दिएका छन् ।
उनका अनुसार दुर्घटनामा परेर घाइते हुनेमा गौमुल गाउँपालिकाका २५ वर्षिया रमेश धामी, कन्चन्पुरको भिमदत्त नगरपालिका १७ का ३९ वर्षिया लोकेन्द्र पन्त, र कृष्णपुर नगरपालिका ५ का मोहनदेव भट्ट रहेको बताइएको छ।
घाइतेको जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेको छ। आइतबार दिउसो सु.प.प्र. ०१००१च ४३१६ गाडी बडीमालिका नगरपालिका ८ को अपि होटल नजिकैबाट करिव १ सय मिटर तल खसेर दुर्घटनामा परेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतरकारी ढुवानीमा महाशिला गाउँपालिकाको अनुदान, ४ महिनामै ८५ लाखको कारोबार
फागुन १२, २०८१ सोमबार
प्रहरी कुट्ने अनेरास्ववियुका पाँचै जना विद्यार्थी नेता धरौटीमा रिहा
फागुन १२, २०८१ सोमबार
लाईसेन्सको नक्कली परीक्षार्थी पक्राउ
फागुन १२, २०८१ सोमबार
डीआईजी भट्टराई एआईजीमा बढुवाका लागि सिफारिस
नेपालबहस संवाददाता
फागुन ११, २०८१ आइतबार
मोटरसाइकल ठोक्किएर त्रिशुलीमा खसेका रानाको शव नौ दिनपछि भेटियो
नेपालबहस संवाददाता
फागुन ११, २०८१ आइतबार
कटारी मेयर गोल्डकपः काठमाडौंसँग भुटान पराजित
फागुन १२, २०८१ सोमबार
प्रहरी कुट्ने अनेरास्ववियुका पाँचै जना विद्यार्थी नेता धरौटीमा रिहा
फागुन १२, २०८१ सोमबार
तरकारी ढुवानीमा महाशिला गाउँपालिकाको अनुदान, ४ महिनामै ८५ लाखको कारोबार
फागुन १२, २०८१ सोमबार
काठमाडौं महानगरमा केही दिनमै प्रशासकीय अधिकृत पठाउँछु : मन्त्री गुप्ता