च्याम्पियन्स लिगमा रियल म्याड्रिडको जित
नेपालबहस संवाददाता
मंसिर २६, २०८१ बुधबार १०:३९:३७
२६ मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गतको खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले जित निकालेको छ।
बुधबार बिहान भएको खेलमा म्याड्रिडले एटलान्टालाई ३-२ गोलले पराजित गरेको हो। रियलले जित निकाल्दा एम्बाप्पे, भिनिसियस जुनियर र बेलिंघमले गोल गरेका थिए।
एम्बाप्पेले खेल सुरू भएको १० मिनेटमा गोल गरेका थिए। एटलान्टाका डि कातेलाइरे पहिलो हाफको इन्जुरी समयमा गोल फर्काएर १(१ को बराबरीमा ल्याए।
५६ मिनेटमा रियलका भिनिसियस जुनियरले रियलका लागि दोस्रो गोल गरे। लगत्तै ५९ मिनेटमा रियलका बेलिंघमले अर्को गोल थपे। एटलान्टाका लुकम्यानले ६५ मिनेटमा गोल गरे पनि त्यो जितका लागि पर्याप्त थिएन।
जितसँगै रियल ९ अंकसाथ अंक तालिकामा १८ नम्बरमा छ। खराब लयमा रहेको रियलले ६ खेल खेल्दा जम्मा ९ अंक हासिल गरेको छ। एटलान्टा समान ६ खेलमै ११ अंक साथ नवौं स्थानमा छ।
जारी सिजनको च्याम्पियन्स लिगका सबै खेलमा अपराजित लिभरपुल १८ अंक साथ पहिलो स्थानमा छ। लिगका अन्य खेलरूमा पेरिस सेन्ट जर्मनले साल्जवर्गलाई ३-०, बार्यन म्युनिखले साख्तारलाई ५-१, एस्टन भिल्लाले आरुबी लेइपजिगलाई ३-२ गोलले पराजित गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधि सभाले राष्ट्रिय सभालाई १३ गोल हान्यो
मंसिर २५, २०८१ मंगलबार
गण्डकी विश्वविद्यालयको आयोजनामा रनिङ शिल्ड फुटबल प्रतियोगिता गरिने
मंसिर १८, २०८१ मंगलबार
मनाङ मर्स्याङदीलाई पराजित गर्दै संकटा विजयी
मंसिर ११, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
नेपाल आइपुगे लेजेण्डरी क्रिकेटर ब्रायन लारा
मंसिर २८, २०८१ शुक्रबार
१४ करोडमा कुश्मा नगरपालिकाको भवन बन्दै
मंसिर २८, २०८१ शुक्रबार
नेपाली सेनामा नर्स, पण्डितदेखि भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना खुल्यो (सूचनासहित)
मंसिर २८, २०८१ शुक्रबार
एनपीएल: लुम्बिनीविरुद्व ब्याटिङ गर्दै कर्णाली
मंसिर २८, २०८१ शुक्रबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार