‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार १३:४२:११
![](https://nepalbahas.prixacdn.net/media/albums/allu-arjun-1889-x-1360-picture-38h3s2zkr9zd76xp_2w6t8dF3Aj_CcGp7gNAaS.jpg)
२८ मंसिर, काठमाडौं । पुष्पा २ का अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन् । साउथ सुपरस्टार अल्लु अर्जुन लाई हैदरावादको सन्ध्या थिएटरमा ‘पुष्पा २’ को स्क्रिनिङका क्रममा भागदौडमा एक महिलाको मृत्यु भएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
अन्तराष्ट्रिय समाचार एजेन्सीका अनुसार अभिनेता अल्लु अर्जुनलाई शुक्रबार चिक्कडपल्ली प्रहरी चौकीमा लगिएको बताइएको छ । घटना डिसेम्बर ४ मा भएको थियो । त्यही क्रममा अल्लु अर्जुन पनि पुष्पा २ को स्क्रिनिङका लागि सन्ध्या थिएटर पुगेका थिए । सन्ध्या थिएटरमा आफ्नो मनपर्ने स्टारको एक झलक पाउनको लागि ठूलो भीड जम्मा भएको थियो ।
यसै क्रममा भागदौड मच्चिँदा रेवती नामकी ३९ वर्षीया महिलाको निसास्सिएर ज्यान गएको थियो भने आठ वर्षीय छोरालाई अस्पतालमा भर्ना गरिएको थियो । महिलाका परिवारको उजुरीपछि प्रहरीले अर्जुन, उनको सुरक्षा टोली र थिएटर व्यवस्थापनविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
रिपोर्टका अनुसार एफआईआर दर्ता गर्दा हैदरावाद पुलिसको सेन्ट्रल जोनका डेपुटी पुलिस कमिश्नर अक्षांश यादवका अनुसार मृतकका परिवारका सदस्यहरूको उजुरीका आधारमा (५) (स्वैच्छिक चोट पुर्याउने वा गम्भीर चोट पुर्याएको) अन्तर्गत मुद्दा दर्ता गरेको छ। रंगमञ्च भित्रको अराजकतामा एक जनाको ज्यान गएको र अरु घाइते भएका सबैलाई कानुनबमोजिम कडा कारबाही गरिने बताइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरि-रिलिजमा दोब्बर कमाएपछि ‘सनम तेरी कसमः २ ’का विषयमा निर्देशक-निर्माता बीच लफडा
फागुन ६, २०८१ मंगलबार
'छावा' ले ७२ घण्टामा विक्की कौशलको १० फिल्मको सबै रेकर्ड तोड्यो
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन