महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
नेपालबहस संवाददाता
मंसिर २९, २०८१ शनिबार १४:३८:५०
२९ मंसिर, काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपतिलाई पदबाट हटाउने वा नहटाउने अब अदालतमा निर्भर रहने भएको छ। अन्तराष्ट्रिय मिडियाका अनुसार त्यहाँको संसदले २०४–८५ मतका आधारमा महाअभियोग प्रस्ताव पारित गरेका छन् ।
सो प्रस्ताव पारित भएसँगै राष्ट्रपतिका धेरै अधिकार कटौती भए पनि पदमुक्त हुने वा नहुने भन्ने बिषय भने अब अदालतले निर्धारण गर्नेछ ।
सम्पूर्ण महाभियोग प्रक्रिया आफैंमा हप्ता लाग्न सक्ने दक्षिण कोरियाका संञ्चारमाध्यमले जनाएका छन । उनीहरूका अनुसार सो प्रस्ताव संसदबाट पारित भए पछि अब सो मुद्दा संवैधानिक अदालतमा लैजानु पर्नेछ ।
अदालतका ९ सदस्यीय परिषद मध्ये ६ जनाले महाभियोगलाई कायम राख्न मतदान गरेमा मात्र राष्ट्रपति पदबाट हट्ने छन्, नभए उनी पुनर्बहाली हुनेछन् । तर, विपक्षी ६ दलको प्रयास, देशभरी भएका प्रदर्शन र सत्तारूढ दल भित्रै भएको बिद्रोहका कारण पनि उनी अब पदमा रहि रहनेछन भन्ने कुनै ग्यारेन्टी नभएको जनाइएको छ । अन्ततः उनी पदमुक्त हुनेछन् ।
पद मुक्त भएको अवस्थामा ६० दिनभित्र अर्को राष्ट्रपतिको निर्वाचन आह्वान गरिनु पर्ने संवैधानिक व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
मंसिर २९, २०८१ शनिबार
अफ्रिकाका १५ करोडभन्दा बढी मानिस ‘चरम गरिबी’मा
मंसिर २९, २०८१ शनिबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
जकपुरविरुद्धको जितले चितवनको प्लेअफ पुग्ने सम्भावना बलियो
मंसिर २९, २०८१ शनिबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश गरियो
मंसिर २९, २०८१ शनिबार
ऐतिहासिक र सांस्कृतिक धरोहर, जानकी मन्दिर ( फोटो फिचर )
मंसिर २९, २०८१ शनिबार
कप्तान मल्लको अर्धशतक, चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार