कला र सिर्जनाको अनुपम उदाहरण चन्द्रागिरी थ्रीडी आर्ट म्युजियम : दिपकराज गिरी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर ३०, २०८१ आइतबार १४:५७:५४
![](https://nepalbahas.prixacdn.net/media/albums/Deepakraj_Giri__6_jWKiy6pveQ_AztLzJplj0.jpg)
३० मंसिर, काठमाडौं । थानकोटस्थित त्रिभुवन पार्कमा रहेको चन्द्रागिरी थ्रीडी आर्ट म्युजियममा वरिष्ठ हाँस्य अभिनेता तथा चलचित्र निर्माता दिपकराज गिरीले अवलोकन भ्रमण गरेका छन् ।
हाँस्य कलाकार गिरीले शनिबार म्युजियममा अवलोकन गरेका हुन् । म्युजियममा बनाइएका अन्तरक्रियात्मक थ्रीडी कलाको प्रशंसा गर्दै उनले यस म्युजियम कला र सिर्जनाको अनुपम उदाहरण भएको बताए।
यहाँका दृश्यहरूले नेपाली कला र संस्कृति आधुनिक प्रविधिसँग कसरी जोड्न सकिन्छ भन्ने उत्कृष्ट झलक दिएको जनाउँदै म्युजियममा बनेका विभिन्न वस्तुका थ्रीडी कलात्मक चित्रहरूमा फोटो भिडियो बनाउँदा एकदमै रमाइलो भएको उनले बताए।
उनले भने, ’म्युजियममा भ्रमणमा आउने आगन्तुकलाई चित्र भित्रको संसारमा घुमेको अनुभव दिलाउँछ। यो ठाउँ परिवार र साथीहरूका लागि रमाइलो र शिक्षामूलक गन्तव्य समेत रहेछ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोरङमा बज्राचार्यको भब्य प्रस्तुति, मध्यरातसम्म मनमगनमा नाचे दर्शक
फागुन ५, २०८१ सोमबार
महाकुम्भकी भाइरल मोनालिसाले कमाइन सातामै ३४ लाख
माघ ३०, २०८१ बुधबार
अदालतमा उपस्थित नभए कंगनाबिरूद्द पक्राउ पुर्जी जारी हुने
माघ २४, २०८१ बिहिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन